स्वास्थ्य निर्देशनालय दिपायलले अक्सिजन सिलिण्डर खरिद प्रक्रिया अघि बढायो
डोटी, वैशाख २१ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा अक्सिजन सिलिण्डर र अक्सिजन कन्सेन्ट्रेटर खरिद प्रक्रिया अघि बढाएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय दिपायलले अक्सिजन सिलिण्डर र अक्सिजन कन्सेन्ट्रेटर खरिद प्रक्रिया अघि बढाएको हो । सुदूरपश्चिम प्रदेशको स्वास्थ्य...


