डा. केसी थप उपचारका लागि काठमाडौं नजाने अडानमा, सैनिक जहाज एक घण्टादेखि कुरेको कुरै
धनगढी : धनगढीमा अनसनरत डा. गोविन्द केसीले काठमाडौं नजाने अडान राखेका छन् । ९ दिनदेखि अनसन बसिरहेका उनको स्वास्थ्यमा जटिलता आएपछि चिकित्सकहरूले थप उपचारको लागि काठमाडौं पठाउन भनेको थियो । सोहीअनुसार नेपाली सेवाको स्काइ ट्रक धनगढी आइसकेको छ । सैनिक...






