April 18, 2026, Saturday
२०८३ बैशाख ५

स्वास्थ्य

कैलालीमा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने अभियान सञ्चालन हुने

कैलालीमा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने अभियान सञ्चालन हुने

धनगढी । हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने अभियान सञ्चालन हुने भएको छ । कैलालीका १३ वटै स्थानीय तहहरुमा फागुन ११ गतेदेखि २५ गतेसम्म हात्तीपाइले विरुद्धको ११ औं चरणको औषधी खुवाउने अभियान सुरु हुने भएको हो । स्वास्थ्य कार्यालय कैलालीका अनुसार औषधी खुवाउने अभियान सञ्चालनको सबै तयारी पूरा भएको छ । जिल्लामा नौ लाख २६ हजार आठ…

बाजुरामा गर्भवतीको मृत्यु

बाजुरामा गर्भवतीको मृत्यु

बाजुरा । बाजुरामा गर्भवतीको मृत्यु भएको छ । बडीमालिका नगरपालिका-१ पिनालेककी २६ वर्षीया गर्भवती जानकी विकको मृत्यु भएको हो । जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीका अनुसार दुई दिनअघि उपचारका लागि भारत लैजान सिफारिस भएपनि ढिलाइ भएकाले गर्भवती जानकी मृत्यु भएको बताएका हुन । सूचना अधिकारी गिरीले भने ‘चैतमा सुत्केरी हुँदैहुनुहुन्थ्यो, हामीले उपचारका लागि…

  • डडेलधुरा मेडिकल कलेजको व्यवस्थापनमा ढिलाइ हुदाँ निर्माण प्रक्रिया अलपत्र

    डडेलधुरा मेडिकल कलेजको व्यवस्थापनमा ढिलाइ हुदाँ निर्माण प्रक्रिया अलपत्र

    डडेलधुरा । सुदूरपश्चिम प्रदेशका सातवटा पहाडी जिल्लालाई लक्षित गरी सरकारले डडेलधुरामा स्थापना गर्ने भनेको मेडिकल कलेजको निर्माण प्रक्रिया अलपत्र परेको छ । सुदूरपश्चिम विश्वविद्यालयका पदाधिकारीको लापरबाहीका कारण आर्थिक स्रोत हुँदाहुँदै पनि मेडिकल कलेज निर्माण प्रक्रिया अलपत्र परेको हो । विश्वविद्यालय प्रशासनले नीतिगत...

  • कर्णाली प्रदेशमा औषधि अभाव, अस्पतालमा डाक्टर पनि छैनन्

    कर्णाली प्रदेशमा औषधि अभाव, अस्पतालमा डाक्टर पनि छैनन्

    सुर्खेत । मुगुको छायाँनाथ रारा नगरपालिकाका मिलन विक केही दिन अगाडि आफन्तलाई लिएर स्थानीय स्वास्थ्य संस्थामा गएका थिए । मिलनले त्यहाँ स्वास्थ्य जाँच गराए । आँखासम्बन्धी समस्या लिएर गएका उनले त्यसको औषधि भने पाएनन् ।  औषधि नपाएपछि उनी जाँच गराएर...

  • भारतीय कफ सिरप प्रयोग नगर्न डब्लूएचओको चेतावनी

    भारतीय कफ सिरप प्रयोग नगर्न डब्लूएचओको चेतावनी

    काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भारतीय कफ सिरप प्रयोग नगर्न चेतावनी जारी गरेको छ । भारतीय कम्पनी मरियन बायोटकको दुई कफ सिरपमा ‘एम्ब्रोनोल’ र ‘डक–१ म्याक्स’ मा विषाक्त पदार्थ भएको भन्दै प्रयोग नगर्न आग्रह गरेको हो ।  उज्वेकिस्तानमा १८ बालबालिकाको मृत्युको घटना...

  • रुघाखोकीमा के छ आयुर्वेदिक उपचार ?

    रुघाखोकीमा के छ आयुर्वेदिक उपचार ?

    काठमाडौँ । यतिबेला धेरैलाई रुघाखोकीले सताइरहेको हुन्छ । रुघाखोकी लाग्नासाथ हामी औषधि किन्न हतारिहन्छौं । जबकि हाम्रो घर(आँगन, भान्सामा उपलब्ध वनस्पति, मरमसलाबाट रुघाखोकी सजिलै निको हुन्छ । यस किमिसको ओखती बनाउन धेरै खर्च गर्नुपर्दैन । अस्पताल पनि धाउनुपर्दैन । त्यसमाथि...

  • भारतीय कम्पनीद्वारा निर्मित ४ ‘कफ सिरप’ नखान डब्लूएचओको चेतावनी

    भारतीय कम्पनीद्वारा निर्मित ४ ‘कफ सिरप’ नखान डब्लूएचओको चेतावनी

    काठमाडौँ : विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले चार ब्रान्डका कफ सिरपले गाम्बियामा ६६ बालबालिकाको मृत्यु भएको हुन सक्ने भन्दै यी कुनै पनि उत्पादन सेवन नगर्न विश्वव्यापी चेतावनी जारी गरेको छ । ती सिरपले मिर्गौलामा गम्भीर असर पारेको र ६६ जना बालबालिकाको मृत्युसँग जोडिएको...

  • कञ्चनपुरमा डेङ्गु परीक्षण गर्न किट अभाव हुँदा समस्या

    कञ्चनपुरमा डेङ्गु परीक्षण गर्न किट अभाव हुँदा समस्या

    कञ्चनपुर : कञ्चनपुरमा डेङ्गुका बिरामीको परीक्षण गर्न किट अभाव हुँदा समस्या भएको छ । सरकारले डेङ्गु परीक्षण निःशुल्क गर्ने भने पनि किट अभाव हुँदा गम्भीर बिरामीको परीक्षण गर्न नसकिएको स्वास्थ्यकर्मीहरू बताउँछन् । महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन...