October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

राष्ट्रिय

बारा र पर्सामा तिन जनामा कोरोना भेटियो

बारा र पर्सामा तिन जनामा कोरोना भेटियो

पर्सा वैशाख १७(ई-रैवार) बारा र पर्साका थप तीनमा कोरोना संक्रमण भेटिएको छ। भारतको नयाँदिल्लीस्थित निजामुद्धिन मर्कजबाट आएका जमातीहरुको सम्पर्कमा रहेकाहरुलाई कोरोना संक्रमण भएको पाइएको हो। नारायणी अस्पताल स्रोतका अनुसार बिरगञ्जको सिद्धार्थ स्कूलको क्वारेन्टाइनमा रहेका एक जना र सिमरा क्वारेन्टाइनमा भएका २ जना गरि थप ३ जनामा कोरोना संक्रमण देखिएको हो। हेटौंडास्थित ल्यावमा उनीहरुको स्वाब परिक्षणका…

ओली सरकार जोगाउन राष्ट्रपतिले मागिन चीनको सहयोग

ओली सरकार जोगाउन राष्ट्रपतिले मागिन चीनको सहयोग

काठमाडौं वैशाख १६ नेपाल कम्युनिस्ट पार्टीभित्र सत्ता संघर्ष चरम उत्कर्षमा पुग्दा राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता बढेको छ । उनले केही समययता नेकपाका प्रभावशाली नेताहरुसँग छलफल र भेटघाट तिव्र पारिरहेकी छिन् । भण्डारीले नेकपाभित्र र बाह्य शक्तिसँग पनि सम्पर्क बढाएर छलफल थालेकी हुन् । उनले हिजोमात्र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग टेलिफोन वार्ता गरेकी छिन् । कुराकानीमा…

  • रौतहटमा दुईजनामा कोरोना संक्रमण भेटियो

    रौतहटमा दुईजनामा कोरोना संक्रमण भेटियो

    रौतहट वैशाख १६ (ई-रैवार) रौतहटमा दुईजनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाको वृन्दावन नगरपालिका- ९ का २५ वर्षीय पुरुष तथा देवाही गोनाही- १ का अर्का ३५ वर्षीय एक पुरुषमा संक्रमण देखिएको हो । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित...

  • कोरोनाबाट पत्रकारको मृत्यु भए प्रदेश-२ सरकारले ५०लाख राहत दिने

    कोरोनाबाट पत्रकारको मृत्यु भए प्रदेश-२ सरकारले ५०लाख राहत दिने

    काठमाण्डौं वैशाख १५(ई-रैवार) ज्यानको प्रवाह नगरी निरन्तर रिपोर्टिङ गरिरहेका पत्रकारको कोरोना भाइरस संक्रमणले मृत्यु भएमा प्रदेश-२ सरकारले राहतस्वरुप ५० लाख रुपैयाँ दिने भएको छ। पत्रकारहरूका लागि सुरक्षा सामग्री हस्तान्तरण समारोहमा सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले सो कुरा बताएका...

  • वैशाख १७ गते क्षुद्रग्रहबाट पृथ्वीलाई कति खतरा ?

    वैशाख १७ गते क्षुद्रग्रहबाट पृथ्वीलाई कति खतरा ?

    अहिले सामाजिक सञ्जालमा क्षुद्रग्रहबारे चर्चा भइरहेको छ। सामाजिक सञ्जालमा क्षुद्रग्रह १९९८ ओ.आर.२ पृथ्वी नजिकै आउने भन्ने हल्ला फैलिएको छ। नेपाल एस्ट्रोनोमिकल सोसाइटीले सोमबार विज्ञप्ति जारी गर्दै क्षुद्रग्रहबारे जानकारी गराएको छ। अप्रिल २९ तारिख/वैशाख १७ गते के हुँदैछ? यस दिन यो...

  • माधव-ओली समुह छलफल बिना सहमती टुङ्गीयो

    माधव-ओली समुह छलफल बिना सहमती टुङ्गीयो

    काठमाडौँ वैशाख १५(ई-रैवार) प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसमूहका नेताहरुबीच छलफल विनानिष्कर्ष सकिएको छ । कोटेश्वरमा करिब तीन घण्टा बसेको बैठकमा कुनै सहमति जुटेन । बालुवाटारमा बिहान प्रधानमन्त्री ओली र नेता नेपालको 'वान टु वान' वार्ता...

  • सिटौलाका छोराको विहे-पाँचजना जन्ती !

    सिटौलाका छोराको विहे-पाँचजना जन्ती !

    विवाहको खर्च बचाएर राहत कोषमा जम्मा झापा वैशाख १५(ई-रैवार) नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले अक्षय तृतियाको दिन बुहारी भित्र्याए। ३ महिना अघी वैशाख १४ का लागि तय भएको दिनमै छोराको विवाह गरेपनि उनको छोराको विवाहको बारेमा जीउँदाको जन्ती मर्दाको...

  • ‘सांसद अपहरण’को जाहेरी दर्ता हुन्छ: प्रहरी महानिरीक्षक

    ‘सांसद अपहरण’को जाहेरी दर्ता हुन्छ: प्रहरी महानिरीक्षक

    काठमाण्डौं वैशाख १५(ई-रैवार) प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली 'सांसद अपहरण' प्रकरणको जाहेरी दर्ता हुने बताएका छन् । संञ्चारमाध्यममा प्रतिक्रिया दिदै उनले सो घटनाको जाहेरी लिन प्रहरी तयार रहेको बताए । ‘स्थानीय प्रहरी कार्यालयको आ-आफ्नो कार्यक्षेत्र हुन्छ । कार्यक्षेत्र बाहिर भएर आज(आईतवार)...

  • ओलीको आक्रामक अस्त्रः मध्यावधिदेखि संकटकालसम्म

    ओलीको आक्रामक अस्त्रः मध्यावधिदेखि संकटकालसम्म

    काठमाडौं, वैशाख १५ (ई-रैवार) अहिले प्रधानमन्त्री केपी शर्मा ओली चौतर्फी घेराबन्दीमा परेका छन् । दुईवटा अध्यादेश ल्याउदा सिर्जना भएको दबाब ति अध्यादेशको फिर्ती हुदासम्म नि थामिने छाँटकाँट देखिएन । यद्यपी ओलीलाई घेराबन्दी पार्ने योजना तत्कालको होइन यसको लामो शृंखला चल्दै...