October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

राष्ट्रिय

लकडाउनमा खुलेको नेपाली वातावरण

लकडाउनमा खुलेको नेपाली वातावरण

डोटी वैशाख २४(ई-रैवार) कहीँ तुवाँलोजस्तो, कतै डढेलो लागेर बाक्लो धुवाँ फैलिएजस्तो–जहीँतहीँ धुलैंधुलो ! एक डाँडाबाट अर्को डाँडा नजर लाउदा राम्ररी नदेखिने ! बम पड्कीएर धुवाँ फैलिएजस्तो ! अघिल्ला केहीवर्षयता सुदूरपश्चिम पहाडमा चैत–वैशाख लाग्दा देखिने दृश्य हो यो । प्राकृतिक सम्पदाको चरम दोहन, जथाभावी डढेलो, अनियन्त्रित जमिन खोदन र बढ्दो सवारी चापले यहाँको वातावरण आक्रान्त पार्दै…

नेपालगञ्जमा थप सातमा कोरोना पुष्टी, नेपालमा संक्रमितको संख्या ८२ पुग्यो

नेपालगञ्जमा थप सातमा कोरोना पुष्टी, नेपालमा संक्रमितको संख्या ८२ पुग्यो

काठमाण्डौं वैशाख २३(ई-रैवार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ८२ पुगेको जनाएको छ। मंगलबार बिहान जारी गरेको विज्ञप्तिमा मन्त्रालयका अनुसार भेरी अस्पताल नेपालगंजको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएपछि सो संख्या ८२ पुगेको हो। नयाँ थपिएका संक्रमितमा नेपालगंज-८ निवासी २०,३० र ४० वर्षका तीन…

  • एकैदिन नेपालगञ्जमा १५ जनामा कोरोना पुष्टी

    एकैदिन नेपालगञ्जमा १५ जनामा कोरोना पुष्टी

    काठमाडौं वैशाख २१ (ई-रैवार) आइतबारै नौ जना भेटिएको नेपालगञ्जमा थप ६ जनामा कोरोना भाईरस(कोभिड-१९) पुष्टि भएको छ। यो सहित एकैदिन नेपालगञ्जमा १५ जना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। शुक्रबार एकजनामा संक्रमण भेटिएपछि उनको सम्पर्कमा आएकाहरूको परिक्षणमा धमाधम संक्रमण भेटिन...

  • वैशाख २६ गतेबाट विद्यार्थी भर्ना शुरू हुने

    वैशाख २६ गतेबाट विद्यार्थी भर्ना शुरू हुने

    काठमाडौँ वैशाख २१(ईरैवार) लकडाउनका कारण रोकिएको विद्यार्थी भर्ना कार्यक्रम वैशाख २६ गतेबाट शुरू हुने भएको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यही वैशाख २६ गतेबाट नयाँ सत्रका निम्ति विद्यार्थी भर्ना सुरु हुने बताए । ‘वैशाख २५ गतेसम्म...

  • नेपालगञ्जमा थप नौ जनामा संक्रमण, वीरगञ्जमा एक

    नेपालगञ्जमा थप नौ जनामा संक्रमण, वीरगञ्जमा एक

    धनगढी वैशाख २१(ई-रैवार) आइतबार थप १० जनामा कोभिड १९ देखिएको छ। १० जना सहित नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ। संक्रमित हुनेहरुमा पर्साको वीरगञ्जका ३६ वर्षीय युवक र वाँकी ९ जना नेपालगञ्जका रहेका छन्। वाँकेमा संक्रमित हुनेहरुमा ७ देखि...

  • सचिवालय वैठकमा ओलीको आत्मालोचना, २५ गते स्थायी समिति वैठक

    सचिवालय वैठकमा ओलीको आत्मालोचना, २५ गते स्थायी समिति वैठक

    काठमाण्डौं वैशाख २० (ई-रैवार) सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेका छन् । पार्टी र सरकार सञ्चालनमा भएका कमीकमजोरीहरूप्रति उनले आत्मालोचना गरेका हुन् । साथै बैठकले यसै वैशाख २५ गते स्थायी...

  • बल्ल प्रचण्डको कुर्सी ओलीसँगै

    बल्ल प्रचण्डको कुर्सी ओलीसँगै

    काठमाण्डौं वैशाख २०(ई-रैवार) सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सुरू भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार अपरान्ह सुरू भएको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको कुर्सी सँगसँगै राखिएको छ। प्रचण्डलाई कार्यकारी अध्यक्ष दिएसँगै दुवै अध्यक्षको...

  • कोरोनाले नेपालका संक्रमितमा गम्भिर असर नगर्नुका कारणहरु

    कोरोनाले नेपालका संक्रमितमा गम्भिर असर नगर्नुका कारणहरु

    काठमाण्डौं वैशाख २०(र्ई-रैवार) नेपालमा गत माघ ९ गते पहिलो व्यक्तिमा कोरोना पोजिटिभ देखियो । उनी सामान्य लक्षणमै निको भए । पहिलो संक्रमित देखिएको दुई महिनापछि मात्र दोस्रो संक्रमति भेटिइन् । यी दुवै विदेशवाट आएका थिए । यी दुवै जना कुनै...