ओलीलाई प्रचण्डको पटाक्षेप: ‘प्रधानमन्त्रीवाट मैले हट्न भनेको हुँ, दिल्लीले होईन’
काठमाण्डौं असार १६(ई-रैवार) सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीलाई पदबाट हट्न दिल्लीले नभई आफुला भनेको अर्का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले बताएका छन् । 'प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट छोड्नुस्', प्रचण्डको भनाई उद्धृत गर्दै एक सदस्यले...



