October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

राष्ट्रिय

सुदूरपश्चिमेली नेपाली समाजद्वारा खेलाडीलाई कोरोना बिमाका लागी आर्थिक सहयोग

सुदूरपश्चिमेली नेपाली समाजद्वारा खेलाडीलाई कोरोना बिमाका लागी आर्थिक सहयोग

अत्तरिया, श्रावण ५ (ई-रैवार) सुदुरपश्चिमेली नेपाली समाजले खेलाडीहरुलाई कोरोना बिमाका लागी आर्थिक सहयोग गरेको छ ।समाजको साझा अभियान अन्तर्गत सुदुरपश्चिम प्रदेशका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई कोभिड १९ विरुद्ध एक वर्षे बिमाको लागि आर्थिक सहयोग गरेको हो । सुदुर पश्चिमेली नेपाली समाजले सोमबार एक कार्यक्रमको आयोजना गरी सुदुरपश्चिम प्रदेशका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई कोभिड १९ विरुद्ध…

भारतमा एकै दिनमा ४० हजार भन्दा बढी कोरोना संक्रमित

भारतमा एकै दिनमा ४० हजार भन्दा बढी कोरोना संक्रमित

 नयाँदिल्ली, श्रावण ५ (ई-रैवार) भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा एकै दिनमा ४० हजार भन्दा बढी कोरोना भाइरस संक्रमति थपिएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४० हजार ४२५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यो संख्या दैनिक संक्रमित भएकाहरुको संख्या मध्ये सवैभन्दा धेरै हो । केन्द्रिय स्वास्थ्य…

  • सञ्चार माध्यमको भूमिका महत्वपूर्ण – डा. महत

    सञ्चार माध्यमको भूमिका महत्वपूर्ण – डा. महत

    काठमाडौं , श्रावण ५ (ई-रैवार)  नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशरण महतले विपदमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताएका छन । नेपाल पत्रकार महासंघले सोमबार आयोजना गरेको कोरोना भाइरस सम्बन्धि छलफल कार्यक्रममा नेता महतले सो कुरा बताएका हुन । उनले देशको...

  • पहिरोले घर भत्किदा दुई जनाको मृत्यु

    पहिरोले घर भत्किदा दुई जनाको मृत्यु

    दार्चुला, श्रावण ५ (ई-रैवार) दार्चुलामा पहिरोले घर भत्किदा दुई जनाको मृत्यु भएको छ । हिजोराती भारी बर्षका कारण नौगाड गाउँपालिकामा पहिरोले घर भत्किँदा च्यापिएर दुई जनाको मृत्यु भएको हो । घर माथिबाट खसेको पहिरोले घर च्यापिँदा नौगाड गाउँपालिकाको वडा नम्बर...

  • बाढीपहिरोका कारण चार गाउँ नै विस्थापित

    बाढीपहिरोका कारण चार गाउँ नै विस्थापित

    बाजुरा, श्रावण ५ (ई-रैवार) बाजुराको बुढीगंगा नगरपालिकामा बाढीपहिरोका कारण चार गाउ बिस्थापित भएका छन । बुढीगंगा नगरपालिका १ र २ वडाका बस्तीहरु बाढीपहिरोका कारण विस्थापित भएका हुन । लगातारको अविरल वर्षाका कारण अधिकांश बस्तीहरु पहिरो र बाढीको उच्च जोखिममा रहेको...

  • बाढीले साफे – मार्तडी सडकको पक्की पुल बगायो

    बाढीले साफे – मार्तडी सडकको पक्की पुल बगायो

      बाजुरा, श्रावण ५ (ई-रैवार) बाढीले बाजुराको साफे – मार्तडी सडकको पक्की पुल बगाएको छ । लगातारको अविरल वर्षाका कारण जिल्लाको ठाउ ठाउँमा वाढीपहिरो जानुका साथै जनजिवन प्रभावित बनेको छ । आइतबार राति आएको वर्षाका बुढीगंगा नगरपालिका–२ मा पर्ने घट्टेखोलाको...

  • नेपालमा सार्वजनिक प्रसारण सेवाको सपना

    नेपालमा सार्वजनिक प्रसारण सेवाको सपना

    रेडियो नेपाल र नेपाल टेलिभिजनलाई विश्वव्यापी रूपमा स्थापित मान्यताअनुरूप सार्वजनिक सेवा प्रसारणमा रूपान्तरण गर्दा नेपालको समग्र मिडिया परिदृष्यमा विशिष्ठ प्रभाव पर्ने विश्वास राखी नेपाल सरकारले नेपाल सरकारले आ.व. ०७१–०७२ को बजेट वक्तव्यमा, रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एक आपसमा गाभी...