लकडाउन अवधिमा २ हजार २ सय १८ ले गरे आत्महत्या
काठमाडौं, साउन १० (ई-रैवार) कोरोना भाइरस संक्रमण जोखिम नियन्त्रणका लागि घोषित लकडाउन अवधिमा देशैभर २ हजार २ सय १८ वटा आत्महत्याका घटना भएका छन् । आत्महत्यासम्बन्धी फरक–फरक तथ्यांक सार्वजनिक भएपछि नेपाल प्रहरीले आफ्नो अभिलेखमा भएका आत्महत्याका घटनाको विवरण सार्वजनिक...




