विदेशमा अलपत्र नेपालीका लागि आजदेखि पाँचौं चरणको उद्धार उडान हुने
काठमाडौं, भदौ १ (ई-रैवार) महामारीका रुपमा फैलिएको कोरोना महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आज देखि पाँचाँै चरणको उद्धार उडान हुँदैछ । नेपालका दुई एयरलाइन्स नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले नेपालीलाई...


