कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १ सय ९५ पुग्यो
काठमाडौँ, १२ भदौ (ई-रैवार) नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट मृत्यु हुनेको १ सय ९५ संख्या पुगेको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका प्रवक्ता डा....




