नेपालमा थप १ सय १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार १ सय ७७ पुग्यो
धनगढी, असार ३१ (ई-रैवार) नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय १६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । यो सँगै संक्रमितको संख्या १७...






