October 26, 2026, Monday
२०८३ कार्तिक ११

कंचनपुर

वसन्तपुरबाट काठ तस्करीमा संलग्न दुई जना पक्राउ

वसन्तपुरबाट काठ तस्करीमा संलग्न दुई जना पक्राउ

कञ्चनपुर, असोज ९ (ई–रैवार) कञ्चनपुरको वसन्तपुरबाट काठ तस्करीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बेदकोट नगरपालिका–७ वसन्तपुरबाट प्रहरीले बिहीबार म १ च ३०१ नं को बलेरो जीपबाट काठ तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापका अनुसार जीपमा फल्स बटम बनाई (लुकाइछिपाइ) अवैध काठ…

सुदूरपश्चिममा ५ हजार ७ सय ८१ जना कोरोना मुक्त, सक्रिय संक्रमीतको संख्या ९ सय ९१ पुग्यो

सुदूरपश्चिममा ५ हजार ७ सय ८१ जना कोरोना मुक्त, सक्रिय संक्रमीतको संख्या ९ सय ९१ पुग्यो

धनगढी, असोज ८ (ई–रैवार)  सुदूरपश्चिम प्रदेशमा हालसम्म ५ हजार ७ सय ८१ जनाले कोरोना संक्रमण मुक्त भएका छन् । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका अनुसार बुधबार थप १४ जना कोरोना संक्रमण मुक्त हुदाँ हालसम्म ५ हजार ७ सय ८१ जनाले कोरोना संक्रमण मुक्त भएका हुन । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बुधवार…

  • भारतीय सुरक्षाकर्मीको अबरोधले हलियाको घर निर्माण अधुरै

    भारतीय सुरक्षाकर्मीको अबरोधले हलियाको घर निर्माण अधुरै

    कञ्चनपुर, असोज ८ (ई–रैवार) भारतीय अबरोधका कारण भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका तीन मुक्त हलिया परिवारले घर निर्माण गर्न पाएका छैनन् । सीमा क्षेत्र नजिकै वर्षौदेखि बसोवास गर्दै आएका मुक्त हलिया परिवारलाई भारतीय सुरक्षाकर्मीले घर निर्माणमा अबरोध गरेपछि निर्माणको कार्य अधुरै रहेको...

  • सुदूरपश्चिमका सात स्थानमा स्वचालित मौसम मापन केन्द्र

    सुदूरपश्चिमका सात स्थानमा स्वचालित मौसम मापन केन्द्र

    कञ्चनपुर, असोज ७ (ई–रैवार) मौसमी सूचना संकलन गरी किसानलाई पूर्वजानकारी दिनका लागि सुदूरपश्चिम प्रदेशका सात स्थानमा स्वचालित मौसम मापन केन्द्र स्थापना गरिएका छन् । मौसमी सूचना संकलन गरी ‘रियल टाइम’मा विवरण हेर्न सकिने गरी स्वचालित मौसम मापन केन्द्र स्थापना गरिएका...

  • नक्कली विद्यालय नामसारी प्रकरण : नगरपालिकामा फेरि तालाबन्दी

    नक्कली विद्यालय नामसारी प्रकरण : नगरपालिकामा फेरि तालाबन्दी

    महेन्द्रनगर, असोज ७ (ई–रैवार) कंचनपुरको शुक्लाफाँटा नगरपालिकामा तालाबन्दी गरिएको छ । नेपाली कांग्रेसले नगर शिक्षा समिति विघटनको माग गर्दै तालाबन्दी गरिएको हो । दुई वर्षअघि गठन गरिएको शिक्षा समितिलाई विघटनका लागि पटक पटक आग्रह गर्दा समेत बेवास्था गरेपछी नगरपालिका कार्यालयमा...

  • सुदुरपश्चिम प्रदेशमा थप  ७९ जनामा कोरोना संक्रमण पुष्टी

    सुदुरपश्चिम प्रदेशमा थप ७९ जनामा कोरोना संक्रमण पुष्टी

    धनगढी, असोज ७ (ई–रैवार) सुदुरपश्चिम प्रदेशमा  थप ७९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक, डडेल्धुरा र डोटी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ७९ जनामा संक्रमण पुष्टी भएको हो । सेती प्रादेशीक अस्पतालका सुचना अधिकारी...

  • सुदूरपश्चिम प्रदेशमा आज थप २० जनामा कोरोना संक्रमण पुष्टि

    सुदूरपश्चिम प्रदेशमा आज थप २० जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, असोज ६  (ई–रैवार) सुदूरपश्चिम प्रदेशमा आज थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेशका सेती प्रादेशिक र बैतडी अस्पतालको प्रयोगशालामा गरीएको परिक्षणमा २० जनामा कोरोना संक्रमण पुष्टि हो। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप १७ जनामा...