April 19, 2026, Sunday
२०८३ बैशाख ७

कंचनपुर

सेती प्रादेशिक अस्पतालमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

सेती प्रादेशिक अस्पतालमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, असोज २४ (ई-रैवार)  सेती प्रादेशिक अस्पतालमा आज थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ३५ जना र कञ्चनपुरका १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ…

कर्मचारीमा कोरोना देखिएपछी नगरपालिका एक हप्तासम्मका लागि बन्द

कर्मचारीमा कोरोना देखिएपछी नगरपालिका एक हप्तासम्मका लागि बन्द

कञ्चनपुर, असोज २३ (ई-रैवार) बेलौरी नगरपालिका एक हप्ता सम्मका लागि बन्द गरिएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका कार्यालयका कर्मचारीमा कोरोना देखिएपछी एक हप्ताका लागी नगरपालिका बन्द गरिएको हो । बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेम प्रसाद चौधरीले नगरपालिकाका कार्यरत ३ जना कर्मचारी र अन्य थप ३ जनागरी जम्मा ६ जनामा शुक्रबार कोभिड १९ संक्रमण देखिएपछि…

  • सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप २४ जनामा कोरोना पुष्टि

    सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप २४ जनामा कोरोना पुष्टि

    धनगढी, असोज २२ (ई-रैवार) सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आज थप २४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय १३ जनाको नमुना परीक्षण हुदा कैलाली र कञ्चनपुरका  २४ जनामा संक्रमण पुष्टि...

  • सुदूरपश्चिम प्रदेशमा थप १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि

    सुदूरपश्चिम प्रदेशमा थप १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, असोज २१ (ई-रैवार) सुदूरपश्चिम प्रदेशका आज थप १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका तीन वटा प्रयोगशालामा ६ सय २३ जनाको नमुना परीक्षण गर्दा १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको...

  • कञ्चनपुरमा किशोरीमाथि बलात्कार आरोपमा एक युवक पक्राउ

    कञ्चनपुरमा किशोरीमाथि बलात्कार आरोपमा एक युवक पक्राउ

    कञ्चनपुर, असोज २१ (ई-रैवार) किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाडाँजाइर्का २० वर्षीय सनिदेवल रानालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । रानालाई असोज १५ गते सोही ठाउँकी १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको...

  • सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ६९ जनामा कोरोना पुष्टि

    सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ६९ जनामा कोरोना पुष्टि

    धनगढी, असोज २१ (ई-रैवार) सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय ९६ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका ५४ र कञ्चनपुरका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको...

  • राष्ट्रिय क्रिकेट खेलाडी ललित सिंह भण्डारी डिस्चार्ज

    राष्ट्रिय क्रिकेट खेलाडी ललित सिंह भण्डारी डिस्चार्ज

    काठमाडौं, असोज २१ (ई-रैवार) सडक दुर्घटनामा गम्भिर घाइते भएका राष्ट्रिय क्रिकेट टोली खेलाडी ललित सिंह भण्डारी अस्पतालबाट डिस्चार्ज भएका छन् । गत भदौ २८ गते कञ्चनपुरमा सडक दुर्घटनामा गम्भिर घाइते भएका राष्ट्रिय क्रिकेट टोली खेलाडी भण्डारी ग्रान्डी इन्टरनेसनल अस्पतालमा उपचारपछि ...

  • सुदूरपश्चिम प्रदेशमा थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    सुदूरपश्चिम प्रदेशमा थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    धनगढी, असोज २० (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको परीक्षणमा थप २९ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना...