April 19, 2026, Sunday
२०८३ बैशाख ७

कंचनपुर

सुदूरपश्चिम प्रदेशमा थप ५४ जनामा कोरोना पुष्टि, ११ सय १ जनाको स्वाव परिक्षण

सुदूरपश्चिम प्रदेशमा थप ५४ जनामा कोरोना पुष्टि, ११ सय १ जनाको स्वाव परिक्षण

धनगढी, कार्तिक २ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  प्रदेशमा रहेका ५ वटा प्रयोगशालामा १ हजार १ सय १ जनाको स्वाव परिक्षण गरिएकोमा ५४ जनामा कोरोना पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा प्रादेशिक अस्पतालमा ४ सय ६४ जनाको परीक्षण…

टीकापुर नगरपालिकामा एकै दिन ११ भवन उद्घाटन

टीकापुर नगरपालिकामा एकै दिन ११ भवन उद्घाटन

टीकापुर, कात्तिक २ (ई-रैवार) कैलालीको टीकापुर नगरपालिकाले एकै दिन ११ नयाँ भवन उद्घाटन गरेको छ। पछिल्ला दुई वर्षयता भौतिक संरचना निर्माणलाई प्राथमिकता दिएको नगरपालिकाले शनिबार दुई वडा कार्यलय भवन, एउटा शहरी स्वास्थ्य केन्द्र र कुन्ती टोलको दलित बस्तीका आठवटा घर उद्घाटन सहित हस्तान्तरण गरेको हो । नगरपालिकाले आफ्नै कार्यालय नभएका वडा, शहरी स्वास्थ्य केन्द्रका भवन निर्माणलाई…

  • महेन्द्रनगरमा आधुनिक पशु बधशाला सञ्चालनमा

    महेन्द्रनगरमा आधुनिक पशु बधशाला सञ्चालनमा

    कञ्चनपुर,  कात्तिक २ (ई-रैवार) भीमदत्त नगरपालिकाको महेन्द्रनगरस्थित सब्जीमण्डीमा आधुनिक बधशाला सञ्चालनमा आएको छ। पशुपक्षी निर्देशनालय र नगरपालिकाको ५० लाखको लागतमा बधशाला निर्माण गरिएको हो। बधशालामा ५० खसी, बोका र ५०० कुखुरा एकैसाथ बध गर्न सकिने व्यवस्था गरिएको छ। कुखुरा र खसी...

  • महाकाली सन्धिको अढाइ दशक : भारतले बनाएन नहर

    महाकाली सन्धिको अढाइ दशक : भारतले बनाएन नहर

    कञ्चनपुर, कात्तिक १ (ई-रैवार) नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको करिव अढाइ दशक बित्दैछ। सन्धिअनुसार भारतीय पक्षले गर्नुपर्ने काम कारवाहीको अवस्था हेर्ने हो भने कहीँ कतैपनि चित्त बुझाउने ठाउँ नेपाली पक्षसित छैन। सन्धिअनुसार टनकपुर ब्यारेजदेखि भीमदत्त नगरपालिका–९ मटेनास्थित नेपाल–भारत सीमासम्म भारतले...

  • सेती प्रादेशिक अस्पतालमा थप ५८ जनामा कोरोना संक्रमण पु्ष्टि

    सेती प्रादेशिक अस्पतालमा थप ५८ जनामा कोरोना संक्रमण पु्ष्टि

    धनगढी, कात्तिक १ (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा आज थप ५८ जनामा कोरोना भाइरसको संक्रमण पु्ष्टि भएको छ । प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ सय ३४ जनाको पीसीआर परीक्षण गर्दा  ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालका...

  • लागु औषध खैरो हिरोइन सहित कञ्चनपुरमा चार जना पक्राउ

    लागु औषध खैरो हिरोइन सहित कञ्चनपुरमा चार जना पक्राउ

    महेन्द्रनगर, कात्तिक १  (ई-रैवार) प्रहरीले लागु औषध खैरो हिरोइन सहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका कञ्चनपुरले लागु औषध खैरो हिरोइन सहित चार जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले...

  • सेती प्रादेशिक अस्पतालमा थप ४७ जनामा कोरोना संक्रमण पु्ष्टि

    सेती प्रादेशिक अस्पतालमा थप ४७ जनामा कोरोना संक्रमण पु्ष्टि

    धनगढी, असोज ३० (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पु्ष्टि भएको छ। प्रादेशिक अस्पतालमा  पछिल्लो २४ घण्टामा १ सय ८० जनाको परीक्षण गर्दा कैलालीका ४३ सहित थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रादेशिक...