सुदूरपश्चिम प्रदेशमा थप ६३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १० हजार ९ सय १० पुग्यो
धनगढी, कार्तिक ३० (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशका ३ वटा प्रयोगशालामा ५ सय जनाको कोरोना परीक्षण गर्दा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र...






