April 20, 2026, Monday
२०८३ बैशाख ७

कंचनपुर

सुदूरपश्चिममा विशु पर्व मनाउन स्वदेश फर्कनेको लर्को

सुदूरपश्चिममा विशु पर्व मनाउन स्वदेश फर्कनेको लर्को

महेन्द्रनगर,चैत २९ (ई-रैवार) कोरोना कहरको त्रासदीका बीच भारतको विभिन्न क्षेत्रमा मजदूरीका लागि गएका सुदूरपश्चिमका वासिन्दा विशु पर्व मनाउन यतिबेला घर फर्किन थालेका छन्। भारतलगायत तेस्रो मुलुकमा रोजगारीका लागि गएका अधिकांश व्यक्ति विशु पर्व ९नयाँ वर्ष० मनाउन घर फर्किने गर्दछन्। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम, बाजुरालगायतका जिल्लामा मौलिक तरिकाले विशु पर्व…

नेपालमा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि, सुदूरपश्चिममा मात्रै ५१ जना पोजेटिभ

नेपालमा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि, सुदूरपश्चिममा मात्रै ५१ जना पोजेटिभ

काठमाडौं, चैत २७ (ई-रैवार) नेपालमा आज थप २ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७१ जनामा गरिएको परीक्षणमा २ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र १ सय १७, कास्कीमा ३३, मोरङमा १३, रुपन्देहीमा १६,…

  • कञ्चनपुरमा टायर पड्किएर दुर्घटना हुँदा एकको मृत्यु

    कञ्चनपुरमा टायर पड्किएर दुर्घटना हुँदा एकको मृत्यु

    कञ्चनपुर चैत्र ४(ई-रैवार) कञ्चनपुरमा टायर पड्किएर वीङ्गर गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ अन्य ६ जना घाइते भएका छन्। बुधबार बिहान ७ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत कृष्णपुर नगरपालिका–५ गुलरियामा महेन्द्रनगरबाट धनगढी आउँदै गरेको म १ ज २४३ नम्बरको वीङ्गर...

  • कञ्चनपुरमा वन अतिक्रमण बढ्दै

    कञ्चनपुरमा वन अतिक्रमण बढ्दै

    कञ्चनपुर, चैत्र २ (ई-रैवार) कञ्चनपुरमा पछिल्लो केही समययता वन अतिक्रमण बढ्दै गएपछि सरोकारवाला निकाय वन क्षेत्र खाली गराउन अग्रसर भएको छ। डिभिजन वन कार्यालय कञ्चनपुरले मातहतका छ वटा सव-डिभिजन वन कार्यालयलाई परिपत्र गरी पछिल्लो समय वन अतिक्रमण बढ्दै गएकोप्रति चासो...

  • कञ्चनपुरमा ७ महिनामा १५ सय उद्योग दर्ता

    कञ्चनपुरमा ७ महिनामा १५ सय उद्योग दर्ता

    महेन्द्रनगर,फागुन २६ (ई-रैवार) कोरोना कहर सामान्य बन्दै गएपछि यहाँबाट मजदुरीका लागि भारतलगायत तेस्रो मुलुक जाने युवा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न थालेका छन्। स्थानीयस्तरमै कृषि, पशुपक्षी र व्यापारमा युवाको आकर्षण बढेसँगै यहाँ व्यवसाय दर्ता पनि गत वर्षभन्दा दोब्बरले वृद्धि भएको...

  • कञ्चनपुरमा सेनाको स्वास्थ्य शिविरबाट ७ सय २६ जना लाभान्वित

    कञ्चनपुरमा सेनाको स्वास्थ्य शिविरबाट ७ सय २६ जना लाभान्वित

    महेन्द्रनगर, फागुन २३ (ई-रैवार) नेपाली सेनाले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवमा शनिबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ७ सय २६ स्थानीवासी लाभान्वित भएका छन् । आगामी शिवरात्रिका दिन हरेक वर्ष मनाइने सेना दिवसको पूर्वसन्ध्यामा नेपाली सेनाको श्री २५ बाहिनी अड्डा भगतपुर...

  • कञ्चपुरमा दोहोरो भिडन्त, प्रहरीको गोलीबाट १ जना मृत्यु

    कञ्चपुरमा दोहोरो भिडन्त, प्रहरीको गोलीबाट १ जना मृत्यु

    कञ्चनपुर, फागुन २० (ई-रैवार) कञ्चनपुरमा दोहोरो भिडन्तमा गोलि चल्दा एक जना भारतीय नागरीक मारिएका छन्। कञ्चनपुरको बेलौरीमा भएको दोहोरो भिडन्तमा एक जना भारतीय नागरिक मारिएका हुन्। बेलौरी नगरपालिका वडा नम्बर ६ मा नेपाल भारत सीमा नजिकै भारतीय तस्कर र प्रहरीबीच...

  • ‘उखु नमूना गाउँ’ कार्यक्रमबाट कञ्चनपुरका ४ सय किसान लाभान्वित

    ‘उखु नमूना गाउँ’ कार्यक्रमबाट कञ्चनपुरका ४ सय किसान लाभान्वित

    कञ्चनपुर,फागुन २० (ई-रैवार)  कञ्चनपुरको दक्षिण क्षेत्रका ४ सय घरधुरी किसान दुई वर्षयता मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम सञ्चालित नमूना उखु गाउँ कार्यक्रमबाट लाभान्वित भएका छन् । यहाँको कृषि ज्ञान केन्द्रका अनुसार दुई वर्षदेखि यहाँको बेल्डाँडी गाउँपालिका, लालझाँडी गाउँपालिका,...