April 20, 2026, Monday
२०८३ बैशाख ७

कंचनपुर

महाकाली नदीमा पानीको बहाव यस वर्षकै उच्च

महाकाली नदीमा पानीको बहाव यस वर्षकै उच्च

महेन्द्रनगर, असार ६ (ई-रैवार)  महाकाली नदीमा पानीको बहाव आज दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली नदीमा पानीको बहावमा उतारचढाव आइरहेको छ । “मध्यरातमा पानीको बहाव दुई लाख ६७ हजार क्युसेकसम्म पुगेको थियो”, इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक जीवन गुरुङले भन्नुभयो, “यो यस वर्षकै…

कोरोना कहरका बीच सुदूरपश्चिम प्रदेशबाट रोजगारीका लागि भारत जाने बढे

कोरोना कहरका बीच सुदूरपश्चिम प्रदेशबाट रोजगारीका लागि भारत जाने बढे

महेन्द्रनगर, असार ५ (ई-रैवार) कोरोना सङ्क्रमणको दोस्रो लहरको दर घटिरहेको भएपनि अझै पुर्ण रुपमा अवस्था सामान्य बनिसकेको छैन। तर कोरोना त्रासदीका बीच जिविका चलाउन मजदूरी गर्न भारत जाने क्रम भने यहाँ बढ्दै गएको छ। सुदूरपश्चिम प्रदेशमा जारी निषेधाज्ञामा सार्वजनिक सवारी सञ्चालनमा नआएपनि यहाँको गौरीफन्टा नाकामा भने भारत जाने नेपालीहरुको लाम लाग्न थालेको छ। “ डोटीबाट…

  • कञ्चनपुरमा आठ स्थानीय तहका संक्रमितलाई होम आइसोलेसन किट वितरण

    कञ्चनपुरमा आठ स्थानीय तहका संक्रमितलाई होम आइसोलेसन किट वितरण

    कञ्चनपुर, असार ५ (ई-रैवार) होम आइसोलेसनमा रहेका कोरोना सङ्क्रमितको उपचारमा सघाउ पुरयाउने उद्देश्यले आठ वटा स्थानीय तहलाई स्वास्थ्य सामग्री उपलव्ध गराइएको छ। कोभिड सङ्क्रमण भएका बिरामीहरुका लागि तीन सय ९८ थान होम आइशोलेसन किट नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाको...

  • कञ्चनपुरमा सर्पको टोकाईबाट एक पुरुषको मृत्यु

    कञ्चनपुरमा सर्पको टोकाईबाट एक पुरुषको मृत्यु

    कञ्चनपुर, जेठ ३१ (ई-रैवार) कञ्चनपुरमा एक पुरुषको सर्पको टोकाईबाट मृत्यु भएको छ ।  दोधारा चाँदनी नगरपालिका–८ बस्ने वर्ष ४९ का दुर्गा बहादुर थापाको आईतवार धान रोपाई गर्ने क्रममा दिउँसो करेत सर्पले टोकेको थियो । सर्पले डसेपछि उनलाई उपचारको लागि महाकाली...

  • निषेधाज्ञामा पनि रोकिएन बलात्कार

    निषेधाज्ञामा पनि रोकिएन बलात्कार

    कञ्चनपुर, जेठ ३० (ई-रैवार) कञ्चनपुरको वेदकोट नगरपालिका–५ की एक किशोरीलाई सामूहिक बलात्कारको आरोपमा प्रहरीले शुक्रबार स्थानीय एक युवकलाई पक्राउ गरेको छ । घटनामा संलग्न अर्का एक जना फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ । बिहीबार दिउँसो किशोरीको घरनजिकै रहेको नर्सरीमा...

  • सुदूरपश्चिम प्रदेशमा आज ६३ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

    सुदूरपश्चिम प्रदेशमा आज ६३ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

    धनगढी,  जेठ २९ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा ५ वटा प्रयोगशालामा २२६ नमुना पीसीआर तथा ४ वटा सीमानाकामा ७ सय ९७ नमूना ऐन्टिजेन विधिबाट परीक्षण...

  • सुदूरपश्चिम प्रदेशमा आज २४९ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

    सुदूरपश्चिम प्रदेशमा आज २४९ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

    धनगढी, जेठ २८ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज २४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ५ वटा प्रयोगशालामा ४४० नमुना पीसीआर तथा ४ वटा सीमानाकामा १३३० नमूना ऐन्टिजेन...