April 20, 2026, Monday
२०८३ बैशाख ७

कंचनपुर

अख्तियारद्वारा भीमदत्त नगरपालिकाका कागजात नियन्त्रणमा, जनप्रतिनिधि विरुद्ध परेका उजुरीमध्ये ३६ वटामा विस्तृत अनुसन्धान जारी

अख्तियारद्वारा भीमदत्त नगरपालिकाका कागजात नियन्त्रणमा, जनप्रतिनिधि विरुद्ध परेका उजुरीमध्ये ३६ वटामा विस्तृत अनुसन्धान जारी

कञ्चनपुर : अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले भीमदत्त नगरपालिका कार्यालयबाट छानविनका लागि भन्दै कागजात नियन्त्रणमा लिएको छ । अख्तियारमा लिखित उजुरी परेपछि सो उजुरीसँगै सम्बन्धित कागजात नगरपालिकाबाट सोमबार नियन्त्रणमा लिइएको हो । अख्तियार अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकृत चन्द्रकान्त बस्नेतले अख्तियारमा लिखित उजुरी परेपछि सो उजुरीसँगै सम्बन्धित कागजात नगरपालिकाबाट सोमबार नियन्त्रणमा लिइएको जानकारी दिएका हुन…

कञ्चनपुरका विद्यालयमा गणित पार्क

कञ्चनपुरका विद्यालयमा गणित पार्क

कञ्चनपुर : विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले कञ्चनपुरको लालझाडी गाउँपालिकाले विद्यालयमा ‘गणित पार्क’को अवधारण अघि सारेको छ। पूर्णिमा आधारभूत विद्यालय र डाँडाजाइको बैजनाथ बहुभाषिक आधारभूत विद्यालयमा पार्क निर्माण गरेको हो। गाउँपालिकाको बल्मीमा रहेको पार्कमा ज्यामितीय अवधारणाअनुसारका वृत्त, चर्तुभुज, घन, वेलना, गोलालगायत निर्माण गरिएका छन्। यससँगै गणित विषयका लागि आवश्यक पर्ने सूत्र र चिह्नहरुसमेत पार्कमा राखिएका…

  • कञ्चनपुरमा थपिए १९ हजार बढी मतदाता, कुन पालिकामा कति ?

    कञ्चनपुरमा थपिए १९ हजार बढी मतदाता, कुन पालिकामा कति ?

    कञ्चनपुर : कञ्चनपुरमा १९ हजार ८ मतदाता थपिएका छन्। स्थानीय तहको निर्वाचनको मिति नजिएसँगै जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली सच्याउनुपर्ने, नामावली कार्ड हराएका र मृत्यु भएकाको विवरण निर्वाचन आयोगमा पठाउने काम सम्पन्न गर्दैछ। नौ पालिका रहेको जिल्लामा हालसम्म १८ वर्षमाथिका मतदाता...

  • महाकाली अस्पतालमा डायलासिस सेवा सञ्चालन हुने

    महाकाली अस्पतालमा डायलासिस सेवा सञ्चालन हुने

    कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा मिर्गौलाका बिरामीलाई लक्ष्य गरी डायलासिस सेवा सञ्चालन हुने भएको छ । अस्पतालमा आगामी असारदेखि डायलासिस सेवा सुरु गर्ने लक्ष्य राखेर कार्य अघि बढाइएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा अर्जुन भट्टले आगामी असारभित्र...

  • बाघ गणनालाई राखिएका स्वचालित क्यामेरा हराए

    बाघ गणनालाई राखिएका स्वचालित क्यामेरा हराए

    कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका स्वचालित चार वटा क्यामेरा हराएका छन्। निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत नरेन्द्र अर्यालका अनुसार कृष्णपुर नगरपालिकाको दोमिल्लामा दुई, डडेल्धुराको आलिताल र चिरकिट्टेमा एक/एक गरी चार वटा क्यामेरा हराएका छन्।  ‘बाघ...

  • जैविक मल र विषादीको प्रयोगलाई बढावा दिऔँ : मन्त्री चौधरी

    जैविक मल र विषादीको प्रयोगलाई बढावा दिऔँ : मन्त्री चौधरी

    कञ्चनपुर : सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले जैविक मलको प्रयोगलाई बढावा दिनुपर्ने बताएकी छिन्। आइतबार कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र सुन्दरपुर कञ्चनपुरले तरकारी बालीमा बाली अवधिभर आइपिएम सहजकर्ता (अधिकृतस्तर) तालिम, कृषक दिवस तथा दीक्षान्त समारोहमा उनले...

  • ८ जना जुवाडे पक्राउ

    ८ जना जुवाडे पक्राउ

    कञ्चनपुुर : कञ्चनपुुर प्रहरीले ८ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुुरका अनुसार आइतबार जिल्लाको भीमदत्त नगरपालिका-४ बसपार्कको एक होटलमा जुुवातास भइरहेको गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको...

  • डोकेबजारबाट लागू औषध सहित एक युवक पक्राउ

    डोकेबजारबाट लागू औषध सहित एक युवक पक्राउ

    पुनर्वास : कञ्चनपुरको डोकेबजारबाट लागुऔषध सहित एक युवकलाई प्रहरीले पक्राउ गरिएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका ११ स्थित नेपाल-भारत सीमाक्षेत्रमा पर्र्ने डोकेबजारबाट लागुऔषध सहित १९ वर्षिय कुबेरसिह पार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धनगढी...

  • कञ्चनपुरका पाँच स्थानीय तह र राष्ट्रिय भूमि आयोगबीच कार्य सहमतिपत्रमा हस्ताक्षर

    कञ्चनपुरका पाँच स्थानीय तह र राष्ट्रिय भूमि आयोगबीच कार्य सहमतिपत्रमा हस्ताक्षर

    कञ्चनपुर : भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलव्ध गराउन र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नका लागि यहाँका पाँच स्थानीय तह र राष्ट्रिय भूमि आयोगबीच कार्य सहमतिपत्रमा हस्ताक्षर गरिएको छ। आयोगका विज्ञ सदस्य टेकबहादुर शाह, जिल्ला समितिका अध्यक्ष देवेन्द्र ढुङ्गाना र पुर्नवास नगरपालिकाका...