April 20, 2026, Monday
२०८३ बैशाख ७

कंचनपुर

पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको भर्ना बढ्दै

पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको भर्ना बढ्दै

कञ्चनपुर : कञ्चनपुरमा पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ । सामुदायिक विद्यालयले शिक्षाको गुणस्तरमा सुधार ल्याएपछि सामुदायिक विद्यालयमा भर्ना हुने विद्यार्थीको सङ्ख्या बढेको हो । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ स्थित महेन्द्रनगर माध्यमिक विद्यालयमा गत वर्षको भन्दा यस वर्ष विद्यार्थीको सङ्ख्या बढेको छ । विसं २०७५ मा नौ सय विद्यार्थी सङ्ख्या रहेको विद्यालयमा पाँच वर्षको अवधिमा…

लिलाम नहुँदा भन्सारमा थन्किए करोडौँका सवारीसाधन

लिलाम नहुँदा भन्सारमा थन्किए करोडौँका सवारीसाधन

बेदकोट : चोरी, तस्करी तथा विभिन्न घटनामा बरामद गरिएका सवारीसाधन चार वर्षयता कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा थन्किएका छन्। लिलाम गर्न ढिलाइ हुँदा गाडी भन्सार कार्यालयमै जीर्ण हुँदै गएका छन्।   विगतमा कोरोना महामारीका कारण लिलाम प्रक्रिया अगाडि बढ्न सकेको थिएन। कञ्चनपुर भन्सार कार्यालयमा करिब चार सयको सङ्ख्यामा दुईपाङ्ग्रे र २० वटा चारपाङ्ग्रे सवारी तथा ढुवानी…

  • मेडिकलहरुले सिफारिसबिना नै बेच्न नपाइने औषधि आफूखुसी बेच्दै

    मेडिकलहरुले सिफारिसबिना नै बेच्न नपाइने औषधि आफूखुसी बेच्दै

    कञ्चनपुर : चिकित्सकको सिफारिसमा मात्रै बेच्न पाइने औषधि शुक्लाफाँटा नगरपालिका क्षेत्रमाका मेडिकल सञ्चालकले आफूखुसी बेच्दै आएका छन् । चाडपर्वलाई लक्ष्य गरी नगरपालिकाले आजदेखि बजार अनुगमन गर्दा  कलुवापुर बजारका चारवटा मेडिकलमा चिकित्सकको सिफारिसबिना त्यस्ता औषधि बेच्ने गरेको पाइएको हो । चिकित्सको सिफारिसअनुसार...

  • सडेको अवस्थामा कञ्चनपुरमा ३ जनाको शव भेटियो

    सडेको अवस्थामा कञ्चनपुरमा ३ जनाको शव भेटियो

    धनगढी : कञ्चनपुरमा सडेको अवस्थामा ३ जनाको शव भेटिएको छ । प्रहरीका अनुसार कञ्चनपुरको लालझाडी गाउँपालिका-१ को उखुबारीमा दुई जना र पुनर्वास नगरपालिका-१० को दोदा नदी नजिकै अर्का एक जनाको शव भेटेको हो । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख, प्रहरी...

  • कञ्चनपुरमा देखिन थाले डेंगु र मलेरियाका बिरामी

    कञ्चनपुरमा देखिन थाले डेंगु र मलेरियाका बिरामी

    कञ्चनपुर : कञ्चनपुरमा डेंगु र मलेरियाका बिरामी देखिन थालेका छन्। जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार स्वास्थ्य संस्थाहरूमा केही दिनयता डेंगु र मलेरियाका बिरामी देखिन थालेका हुन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गतसाता गरिएको परीक्षणमा ४ जनामा डेंगु देखिएको छ। दोधारा चाँदनी...

  • कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कृष्णसारको बासस्थान बन्दै

    कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कृष्णसारको बासस्थान बन्दै

    कञ्चनपुर : पछिल्लो समय कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सङ्कटापन्न कृष्णसारको बासस्थान बन्दै गएको छ। बासस्थानको सम्भावना राम्रो देखिएपछि पहिलो पटक शुक्लाफाँटामा २०६९ साल भदौमा नेपालगञ्ज तथा ललितपुरको सदर चिडियाखाना र २०७२ वैशाखमा बर्दियाको खैरापुरबाट यहाँ कृष्णसार स्थानान्तरण गरिएको हो। पहिलो...

  • कञ्चनपुरका दुई पालिकामा आज सार्वजनिक बिदा

    कञ्चनपुरका दुई पालिकामा आज सार्वजनिक बिदा

    कञ्चनपुर : राना थारु समुदायको तीज पर्वका अवसरमा कञ्चनपुरका दुई पालिकामा सार्वजनिक बिदा दिइएको छ । राना थारू समुदायको तीज विर्सजन हुने दिन आज साउन १५ गतेका दिन बेलौरी नगरपालिका र शुक्लाफाँटा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।...

  • चितुवाको छालासहित कञ्चनपुरमा दुईजना पक्राउ

    चितुवाको छालासहित कञ्चनपुरमा दुईजना पक्राउ

    कञ्चनपुर : कञ्चनपुरमा चितुवाको छालासहित दुईजना पक्राउ परेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका–३, देखतभुलीबाट उनीहरू लाई पक्राउ गरेको हुन् । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा डडेलधुराको अमरगढी नगरपालिका–३, काडे घर भएकी ४० वर्षीया मालती मल्ल (सेठ्ठी) र अमरगढी–२, जोसिना घर भएका...