सुदूरपश्चिम प्रदेशमा फैलिँदै लागूपदार्थ
धनगढी । लागूपदार्थको उच्च मात्रा प्रयोग गर्दा ३ महिना अघि १४ वर्षीय सुदीपको मृत्यु भयो । कञ्चनपुरको कृष्णपुर–२ का स्थानीय उनी चरेश, गांँजा हुँदै पछिल्लो पटक भारतबाट औषधिका रुपमा अवैध रूपमा भित्रिने नाइट्रोभेट प्रयोग गर्थे । तर, एकै पटक नाइट्रोभेटको धेरै मात्रा...






