कञ्चनपुरमा महिलालाई आक्रमण गर्ने पाटेबाघलाई लिइयो नियन्त्रणमा
कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकामा महिलालाई आक्रमण गरेको पाटे बाघलाई लामो प्रयासपछि नियन्त्रणमा लिइएको छ। बाघको आक्रमणमा परेकी महिला भने अझै बेपत्ता छिन्। प्राविधिक टोलीले करिब २२ घण्टापछि बाघ नियन्त्रणमा लिन सफल भएको हो। टोली पुग्नुअघि बाघलाई घेरा हालेर निगरानी...






