July 26, 2026, Sunday
२०८३ श्रावण १०

कैलाली

वरिष्ठ वन अधिकृत सरुवाविरुद्धको रिटमा उच्च अदालत दिपायलद्वारा अन्तरिम आदेश दिन अस्वीकार

वरिष्ठ वन अधिकृत सरुवाविरुद्धको रिटमा उच्च अदालत दिपायलद्वारा अन्तरिम आदेश दिन अस्वीकार

धनगढी : वरिष्ठ डिभिजन वन अधिकृतको सरुवाको निर्णय बदरको माग गर्दै परेको रिटमा उच्च अदालत दिपायलले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । वरिष्ठ डिभिजन वन अधिकृतको सरुवाको निर्णय बदरको माग गर्दै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयविरुद्ध परेको परेको रिटमा उच्च अदालत दिपायलले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । उच्च अदालतले यसअघि जारी…

मुख्यमन्त्रीको चेतावनी: जनताको करको बजेट दुरुपयोग सह्य हुन्न

मुख्यमन्त्रीको चेतावनी: जनताको करको बजेट दुरुपयोग सह्य हुन्न

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विकासे काममा हुने ढिलासुस्ती र लापरबाही सह्य नहुने बताएका छन्। मंगलबार प्रदेश मातहतको पूर्वाधार विकास कार्यालय साँफेबगर अछामको समीक्षा गोष्ठीमा बोल्दै मुख्यमन्त्री शाहले यस्तो चेतावनी दिएका हुन्। ‘विकास–निर्माणमा ढिलाइ अब क्षम्य हुँदैन,’ मुख्यमन्त्री शाहले भने, ‘जनताको करबाट आएको बजेट दुरुपयोग, लापरबाही वा बहानाबाजी सह्य हुँदैन।’ समयमै निर्माण सम्पन्न नगर्ने…

  • मुख्यमन्त्री शाह र उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकालबीच भेटवार्ता

    मुख्यमन्त्री शाह र उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकालबीच भेटवार्ता

    धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालबीच आज एक औपचारिक भेटवार्ता भएको छ। मुख्यमन्त्री निवासमा भेटका क्रममा अध्यक्ष ढकालले सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनको अवसरमा महासङ्घले तयार पारेको “सुदूरपश्चिम प्रदेशमा लगानी सम्भावना, अवसर...

  • टीकापुरमा बालविवाह घटाउन ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम प्रभावकारी बन्दै

    टीकापुरमा बालविवाह घटाउन ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम प्रभावकारी बन्दै

    टीकापुर : टीकापुरमा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ। टीकापुर नगरपालिकाले कार्यान्वयनमा ल्याएको  ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम प्रभावकारी बन्दै गएको हो। बालविवाहलाई न्यूनीकरणका लागि नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ देखि सो कार्यक्रम थालनी गरेको थियो। बीस वर्षभन्दा अगाडि...

  • कैलालीमा अपराधका घटना बढ्न थालेको भन्दै सरोकारवालाले गरे चिन्ता ब्यक्त

    कैलालीमा अपराधका घटना बढ्न थालेको भन्दै सरोकारवालाले गरे चिन्ता ब्यक्त

    धनगढी : कैलाली जिल्लामा अपराधका घटनाहरु बढ्न थालेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । विहीबार कैलाली जिल्ला अदालतको जिल्ला न्याय क्षेत्र समन्वय समितिको बैठकमा सहभागी वक्ताहरुले सो चिन्ता व्यक्त गरेका हुन । कैलालीमा बढी जसो अपराधका घटनाहरु लागूपदार्थ दुव्र्यसनीका...

  • धनगढीको आयल निगमको डिपो तत्काल सार्न स्थानीयले गरे माग

    धनगढीको आयल निगमको डिपो तत्काल सार्न स्थानीयले गरे माग

    धनगढी : नेपाल आयल निगम लिमिटेडको सुदूरपश्चिम प्रादेशिक डिपो तत्काल स्थानान्तरण गर्न स्थानीयले माग गरेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित घनाबस्तीबिचको बिचमा रहेको आयल निगमको डिपो स्थानान्तरणका लागि दुई वर्षदेखि स्थानियले माग गर्दै आएका हुन । धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित...