June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१

कैलाली

गौरापर्व विधिवत रुपमा मनाइँदै, प्रमुख आकर्षण देउडा

गौरापर्व विधिवत रुपमा मनाइँदै, प्रमुख आकर्षण देउडा

धनगढी : सुदूरपश्चिमेलीको महान् पर्व गौरा बिहीबारदेखि विधिवत् रूपमा सुरु भएको छ। बिहीबारबाट गौरापर्व विधिवत रुपमा सुरु भएको हो। भाद्र कृष्ण पञ्चमीका दिनदेखि गौरा पर्व सुरु हुने गर्छ। गौराको पहिलो दिन घरघरमा महिलाले तामाका भाँडामा बिरुडा (पाँच प्रकारको अन्न) भिजाएर पर्वको थालनी गर्छन्। यस दिन यहाँका महिलाले गहुँ, केराउ, गहत, मास र गुरौस मिसाएर तामाका…

फेरिँदै राउटेको जीवनशैली : वन छाडेर बस्तीमा बसोबास, बालबालिकालाई विद्यालय पठाउँदै

फेरिँदै राउटेको जीवनशैली : वन छाडेर बस्तीमा बसोबास, बालबालिकालाई विद्यालय पठाउँदै

धनगढी : बिहान उठ्नेबित्तिकै जंगल पसेर उत्तै दिसापिशाब गर्ने, माछा मार्ने, जनावर मार्ने, गिठ्ठा तरुल खोजेर खाने राउटे समुदायको दिनचर्या अहिले परिवर्तन भएको छ । राउटे समुदायका महिला बिहान उठ्नेबित्तिकै घरको सरसफाइ, बालबालिकाका लागि नास्ता बनाएर विद्यालय पठाउने र खेतबारीमा काम गर्छन् । पुरुषहरू कोही मजदुरी गर्ने, कोही आफ्नै सीपअनुसारको काम गर्ने गर्छन् । कसैले गाउँंमै चियापसल र…

  • कैलालीमा नक्सा पास गरेर घर बनाउनेको संख्या न्यून

    कैलालीमा नक्सा पास गरेर घर बनाउनेको संख्या न्यून

    कैलाली : कैलालीमा नक्सा पास गरेर घर बनाउनेको संख्या न्यून रहेको पाइएको छ । लाखौं रुपैयाँ खर्च गरेर घर बनाए पनि नक्सा पास गर्नेबारे स्थानीय सचेत बन्न सकेका छैनन् । न्यून व्यक्तिले मात्र मापदण्डअनुसार घर बनाउने गरेको पाइएको छ । २०७२ मा भूकम्प गएपछि...

  • घुस लिएको आरोपमा मोहन्याल गाउँपालिकाका अधिकृत बुढाक्षेत्रीविरुद्ध मुद्दा

    घुस लिएको आरोपमा मोहन्याल गाउँपालिकाका अधिकृत बुढाक्षेत्रीविरुद्ध मुद्दा

    धनगढी : घुस लिएको आरोपमा कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृतविरुद्ध मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोहन्याल गाउँपालिका अधिकृत दीपेन्द्र बुढाक्षेत्रीविरुद्ध ४४ हजार रुपियाँ घुस लिएको आरोप मुद्दा दायर भएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार...

  • मोटरसाइकल पल्टिँदा धनगढीमा एकजनाको मृत्यु

    मोटरसाइकल पल्टिँदा धनगढीमा एकजनाको मृत्यु

    धनगढी : धनगढीमा मोटरसाइकल पल्टिँदा एक युवकको मृत्यु भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका ३ चटकपुरमा गएराति मोटरसाइकल पल्टिँदा मोटरसाइकलमा पछाडी सवार २७ वर्षीय चित्र मडैको मृत्यु भएको हो । प्रहरीले डोटीको जोरायल गाउँपालिका १ घर भएका मडैको धनगढीमै रहेको...

  • सुरु भयो सुदूरपश्चिममा गौराको चहलपहल, गौरा महोत्सव मुल आयोजक समिति गठन

    सुरु भयो सुदूरपश्चिममा गौराको चहलपहल, गौरा महोत्सव मुल आयोजक समिति गठन

    धनगढी : सुदूरपश्चिम प्रदेशमा पर्व गौराको चहलपहल सुरु भएको छ । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा गौरा पर्वलाई महोत्सवको रुपमा मनाउन मुल आयोजक समिति समेत गठनगरिएको छ । डेउडा प्रतिष्ठान केन्द्रीय समितिको आयोजनामा धनगढीमा हुने सुदूरपश्चिम गौरा महोत्सव २०७९ का लागि...

  • धनगढीमा १५ शय्यासम्मका अस्पताल दर्ता गर्दा ७५ हजार रुपैयाँ तिर्नुपर्ने

    धनगढीमा १५ शय्यासम्मका अस्पताल दर्ता गर्दा ७५ हजार रुपैयाँ तिर्नुपर्ने

    धनगढी : धनगढी उपमहानगरपालिकाले १५ शय्यासम्मको अस्पतालको दर्ता तथा अनुमति पत्र सिफारिसमा ७५ हजार रुपैयाँ शुल्क तोकेको छ। धनगढी उपमहानगरपालिकाले २०७७ साल फागुन २१ गते जारी गरेको नगर स्वास्थ्य ऐनमा अस्पताल लगायत स्वास्थ्य संस्थाको दर्ता तथा अनुमतिको शुल्क निर्धारण गरेको छैन।...