धनगढी उप–महानगरपालिकाको सरकारी गाडी विवाहमा प्रयोग
धनगढी । महेन्द्रनगरको मदनचोकमा सरकारी गाडी विवाहमा प्रयोग गरिएको पाइएको छ। धनगढी उप-महानगरपालिकाको सरकारी गाडी विवाहमा प्रयोग गरिएको पाइएको हो। महेन्द्रनगरको मदनचोकमा सुदूरपश्चिम प्रदेश ०१००१ झ ०४७७ नम्बरको धागनढी उप-महानगरपालिकाको जीप विवाहमा प्रयोग गरिएको पाइएपछि सोमबार बिहान एमाले निकट विद्यार्थी...






