June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०

कैलाली

सामुदायिक विद्यालयका विद्यार्थीलाई ‘झोलासेट’ वितरण

सामुदायिक विद्यालयका विद्यार्थीलाई ‘झोलासेट’ वितरण

धनगढी । सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई ‘झोलासेट’ वितरण गरिएको छ। धनगढी उपमहानगरपालिका भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई सरस्वती पूजाको अवसर पारेर ‘झोलासेट’ वितरण गरिएको हो। धनगढी उपमहानगरपालिका वडा नम्बर १,२,३,४,५,६,११ र १३ का ८ वटा सामुदायिक विद्यालयका २ हजार १ सय १० छात्रछात्रालाई स्टेशनरी, स्वास्थ्य सामग्रीसहित झोला वितरण…

कैलाली बहुमुखी क्याम्पसमा स्नातक तह वन विज्ञानको पढाई हुने

कैलाली बहुमुखी क्याम्पसमा स्नातक तह वन विज्ञानको पढाई हुने

धनगढी । कैलाली बहुमुखी क्याम्पसमा स्नातक तह वन विज्ञानको पढाई हुने भएको छ। कैलाली बुहुमुखी क्याम्पसले चालु शैक्षिक सत्रबाट स्नातक तहको चार वर्षे वन विज्ञान संकायमा पठनपाठन सुरू गर्ने भएको हो। कैलाली बहुमुखी क्याम्पस प्रमुख प्राध्यापक डाक्टर धर्मराज उपाध्यायले सुदूरपश्चिम विश्वविद्यालयले चार वर्षे वन विज्ञान अध्ययन गर्न पाठक्रम निर्माण गरेसँगै कैलाली बहुमुखी क्याम्पसमा यो शैक्षिक…

  • सुदूरपश्चिम प्रदेशमा भुकम्पको धक्का महशुस

    सुदूरपश्चिम प्रदेशमा भुकम्पको धक्का महशुस

    धनगढी । सुदूरपश्चिम प्रदेशमा भुकम्पको धक्का महशुस भएको छ । मंगलवार दिउँस २ बजेर ४४ मिनेटमा भुक्मपको धक्का महसुस भएको हो । सुदूरपश्चिम प्रदेशमा मंगलवार दिउसो दिउँसो २ बजेर ४४ मिनेटको समयमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो...

  • कैलालीमा भन्सार छलीगरी अवैध रुपमा ल्याएको चिनीसहित विभिन्न सामान बरामद

    कैलालीमा भन्सार छलीगरी अवैध रुपमा ल्याएको चिनीसहित विभिन्न सामान बरामद

    धनगढी । भन्सार छलीगरीकैलालीमा भारतबाट अवैध रुपमा ल्याइरहेको चिनीसहितका विभिन्न सामान प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–२ को त्रिनगर भन्सारबाट चिनीसहितका विभिन्न सामान प्रहरीले बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले...

  • सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत पाउन धरमर

    सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत पाउन धरमर

    धनगढी। नागरिक उन्मुक्ति पार्टीले प्रदेश सरकारलाई विश्वासको मत दिन आफ्नो दलका संरक्षक रेशम चौधरीको रिहाइ मुख्य सर्तका रूपमा राखेपछि मुख्यमन्त्रीले विश्वासको मत पाउने नपाउने धरमर छ । नागरिक उन्मुक्तिले समर्थन नगरे मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन सक्ने अवस्था छैन । सुदूरपश्चिम...

  • भारतको महाराष्ट्रमा कैलालीका युवकको हत्या

    भारतको महाराष्ट्रमा कैलालीका युवकको हत्या

    कैलाली । भारतको महाराष्ट्रमा कैलालीका एक युवकको हत्या भएको छ । लम्कीचुहा–६ वावनपुरका कमल विकको हालै भारतको महाराष्ट्रमा हत्या भएको हो । रोजगारीको लागि महाराष्ट्रको आलिबागमा बस्दै आएका १८ वर्षीय कमल विकको आफ्नै साथीहरूले हत्या गरेको मृतककी आमा पार्वतीले बताएकी हुन् । छोराको...

  • नागरीक उन्मुक्तिले सभामुखमा सत्ता गठबन्धनका उम्मेदवार भण्डारीलाई मतदान गर्ने

    नागरीक उन्मुक्तिले सभामुखमा सत्ता गठबन्धनका उम्मेदवार भण्डारीलाई मतदान गर्ने

    धनगढी । नागरीक उन्मुक्ति पार्टी (नाउपा) ले सभामुखमा मतदान गर्ने भएको छ । सुदूरपश्चिम प्रदेशभामा नागरीक उन्मुक्ति पार्टीले सत्ता गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने भएको हो । सोमबार नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेशसभा बैठकमा अध्यक्ष रञ्जिता श्रेष्ठले माओवादी केन्द्रका उम्मेदवार भीम...

  • सुदूरपश्चिम प्रदेशमा सभामुखको निर्वाचन अनिश्चित

    सुदूरपश्चिम प्रदेशमा सभामुखको निर्वाचन अनिश्चित

    धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित समय सम्मको लागि स्थगित गरिएको छ। आज बस्ने भनिएको बैठक अर्को सूचना जारी नभए सम्मको लागि सूचना टाँस गरि स्थगित भएको हो । बिहीबार भएको मतदानमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि शुक्रबार...