June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०

कैलाली

सांसद चौधरीलाई छाड्‍न उच्च अदालतले दिएन अन्तरिम आदेश

सांसद चौधरीलाई छाड्‍न उच्च अदालतले दिएन अन्तरिम आदेश

धनगढी । उच्च अदालत दिपायलले नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभा सदस्य अरूणकुमार चौधरीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । चौधरीले जिल्ला अदालत कैलालीले गरेको फैसलाबारे जानकारी नभएका कारण आफ्नो मुद्दामा दिएको म्याद बदर गरी थुनामुक्त गर्न माग गर्दै दायर गरेको रिटमा आदेश दिन उच्च अदालत दिपायलले अस्वीकार गरिएको हो। न्यायाधीश अर्जुनप्रसाद कोइरालाको…

सांसद अरुण चौधरीलाई रिहाको माग गर्दै परेको रिटमा आज सुनुवाइ हुँदै

सांसद अरुण चौधरीलाई रिहाको माग गर्दै परेको रिटमा आज सुनुवाइ हुँदै

धनगढी । सांसद अरुण चौधरीलाई रिहा गर्न माग गर्दै उच्च अदालत दिपायलमा परेको रिटको आज सुनुवाइ हुँदै छ । कैलाली २ बाट निर्वाचित सांसद चौधरीलाई रिहा गर्न माग गर्दै परेको रिटमा आज सुनुवाइ हुने भएको हो। सांसद अरुण चौधरीलाई रिहा गर्न माग गर्दै हिजो उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश रिट दर्ता भएको थियो । हिजो…

  • विश्वासको मत लिन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावललाई सकस

    विश्वासको मत लिन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावललाई सकस

    धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई प्रदेशसभाबाट विश्वासको मत लिन सकस भएको छ । सत्ता गठबन्धनमा निर्णायक शक्तिका रूपमा देखिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिन नसकिने धारणा सार्वजनिक गरेपछि मुख्यमन्त्री रावललाई विश्वासको मत लिन सकस देखिएको हो ।...

  • नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीलाई कारागार चलान

    नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीलाई कारागार चलान

    धनगढी । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई कारागार चलान गरिएको छ। शुक्रबार बिहान प्रहरीले जिल्ला अदालत कैलाली बुझाएपछि अदालतले चौधरीलाई कैद पुर्जी दिएर जिल्ला कारागार पठाएको हो । बिहिबार बाँकेबाट पक्राउ गरि काठमाडौं हुदै धनगढी पुर्‍याएको प्रहरीले शुक्रबार बिहान...

  • नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ

    नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ

    कैलाली । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । प्रहरीले उनलाई बिहीबार दिउँसो बाँकेबाट पक्राउ गरेको हो । कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीले सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दाका दोषी हुन् । बाँकेबाट पक्राउ...

  • सांसद अरुणकुमार चौधरी फरार सूचीमा

    सांसद अरुणकुमार चौधरी फरार सूचीमा

    धनगढी : नागरिक उन्मुक्तिका सांसद अरुणकुमार चौधरी फरार सूचीमा रहेको खुलेको छ । कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित नागरिक उन्मुक्तिका सांसद चौधरी फरार सूचीमा रहेको खुलेको हो । करिब १० वर्ष पहिले ट्याक्टर जलाएको मुद्दामा कैलाली जिल्ला अदालतले...

  • लागुऔषधसहित धनगढीमा तीनजना पक्राउ

    लागुऔषधसहित धनगढीमा तीनजना पक्राउ

    धनगढी । धनगढीबाट लागुऔषधसहित तीनजना पक्राउ परेका छन् । प्रहरीले सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीबाट लागुऔषधसहित तीनजना पक्राउ परेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीका अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-९ बाग्राकटानबाट उपमहानगरपालिका-५ बस्ने १८...