कैलालीमा ५ लाखले खाए हात्तीपाइलेविरुद्धको औषधि, छैन औषधि खाए / नखाएको सुपरिवेक्ष
धनगढी। कैलालीमा ५ लाख १५ हजार ९५८ जनाले हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन गरेका छन्। जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार पाँचौँ दिनसम्म ५ लाख १५ हजार ९५८ जनाले हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन गरेका हुन्। १०औँ पटकसम्म हात्तीपाइले रोगविरुद्धको औषधि...






