एक युवकको सामुहिक कुटपिटबाट मृत्यु, घटनामा संलग्न ७ जनालाई प्रहरीले गर्यो सार्वजनिक
धनगढी । विवाहमा गएका एक युवकको सामुहिक कुटपिटबाट मृत्यु भएको छ। प्रहरीका अनुसार कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ९ घेराघाटका एक युवकको सामुहिक कुटपिटबाट मङ्गलवार राति मृत्यु भएको हो। सामुहिक कुटपिटमा संलग्न ७ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला...






