June 10, 2026, Wednesday
२०८३ जेष्ठ २८

कैलाली

कैलालीमा गत वर्षको तुलनामा यस वर्ष डेङ्गीका बिरामीमा बृद्धि

कैलालीमा गत वर्षको तुलनामा यस वर्ष डेङ्गीका बिरामीमा बृद्धि

टीकापुर । गत वर्षका तुलनामा यस वर्ष कैलालीमा डेङ्गीका बिरामी बृद्धि भएका छन्  । यसवर्ष एक हजार एक जना डेङ्गी सङ्क्रमित  भएका  छन् । गत वर्ष ४५५ जना डेङ्गीबाट सङ्क्रमित भएका थिए । टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले दिएको जानकारीअनुसार गत वर्ष धनगढीमा एक सय ७३, लम्कीचुहामा एक सय १३, बर्दगोरियामा ७२,  टीकापुरमा…

कैलालीमा पानीखान वन्यजन्तुका लागि जङ्गलमै पोखरी निर्माण

कैलालीमा पानीखान वन्यजन्तुका लागि जङ्गलमै पोखरी निर्माण

धनगढी । कैलालीका सामुदायिक वनमा वन्यजन्तुलाई पानीखान पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालय पहलमानपुरका अनुसार नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयको ‘एकीकृत भूपरिधी व्यवस्थापन आयोजना’अन्तर्गत पोखरी निर्माण गरिएको हो । कैलालीको मोहोन्याल गाउँपालिकास्थित बरगदा सामुदायिक वन, जालपा सामुदायिक वन र लम्किचुहाको महिला जागरण सामुदायिक वनमा पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजनल…

  • पोखरीमा माछा मरेपछि व्यवसायी जोशीलाई ६० लाखको क्षति

    पोखरीमा माछा मरेपछि व्यवसायी जोशीलाई ६० लाखको क्षति

    धनगढी । धनगढी उपमहानगरपालिकाको एक पोखरीमा रहेका पुरै माछा मरेका छन् । धनगढी उपमहानगरपालिका– १४ फूलबारीका व्यवसायी कलावती जोशीद्वारा सञ्चालित पोखरीमा रहेका पुरै माछा मरेका हुन् । यसबाट झण्डै ६० लाख रुपैयाँ क्षति भएको व्यवसायी जोशीले बताएकी छन् । ‘पोखरीमा...

  • सत्ता समीकरण परिवर्तनले सुदूरपश्चिम प्रदेशको बजेट अन्योलमा

    सत्ता समीकरण परिवर्तनले सुदूरपश्चिम प्रदेशको बजेट अन्योलमा

    धनगढी। सुदूरपश्चिम प्रदेशको बजेट पारित हुनेमा अन्योल भएको छ । केन्द्रीय सत्ता समीकरण परिवर्तन भएसँगै प्रदेशको बजेट पारित हुनेमा अन्योल भएको हो । सुदूरपश्चिम प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीले राजनीतिक अस्थिरताको कारण बजेट पारित हुन नसकेको बताएका छन् । ‘सरकार बन्ने...