June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

कैलाली

बिरगञ्जबाट आएको ट्रकको सामान अनलोड गर्नेक्रमा शव फेला परेपछि…

बिरगञ्जबाट आएको ट्रकको सामान अनलोड गर्नेक्रमा शव फेला परेपछि…

धनगढी । धनगढीमा मालवाहक ट्रकको सामान अनलोड गर्नेक्रमा एक पुरुषको शव फेला परेको छ। प्रहरीका अनुसार आइतवार बिरगञ्जबाट धनगढी आएको ट्रकको सामान अनलोड गर्नेक्रमा अन्दाजी ४० वर्षीय एक पुरुषको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले आइतवार बिरगञ्जबाट धनगढी आएको सुदूरपश्चिम प्रदेश ०१००१ ख २४४२ नम्बरको ट्रकको सामान…

विशेष अधिवेशन छल्दै सुदूरपश्चिम सरकार, मुख्यमन्त्री सोडारीले बुधवार विश्वासको मत लिने

विशेष अधिवेशन छल्दै सुदूरपश्चिम सरकार, मुख्यमन्त्री सोडारीले बुधवार विश्वासको मत लिने

धनगढी। सुदूरपश्चिम प्रदेशमा अहिले विशेष अधिवेशन चलिरहेको छ । विपक्षी दल कांग्रेस-एमाले लगायतका दलको मागमा अनुसार आह्वान गरिएको विशेष अधिवेशनको बैठक चलि रहेको हो । साउन ४ गते प्रदेश प्रमुख नजिर मियाँसमक्ष २१ जना सांसदहरूले विपद्का विषयमा सरकारलाई निर्देशन दिन आवश्यक रहेको भन्दै विशेष अधिवेशन आह्वान गर्न लिखित आग्रह गरेका थिए । तर प्रदेश प्रमुखले…

  • उच्च अदालतले दिएको आदेश टेरेनन् अध्यक्ष टेर्राले !

    उच्च अदालतले दिएको आदेश टेरेनन् अध्यक्ष टेर्राले !

    कैलाली । उच्च अदालत दिपायलले प्रधानाध्यापक नियुक्तिको विषयलाई लिएर गरेको उत्पेषणयुक्त परमादेशलाई गौरीगंगा नगरपालिका–८, लिक्मास्थित जनप्रिय माध्यमिक विद्यालयको व्यवस्थापन समितिले टेरेको छैन। उच्च अदालत दिपायलको गत जेठ २४ गतेको उत्पेषणयुक्त परमादेशलाई डेढ महिना बितिसक्दा पनि जनप्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका...

  • सडकमै पशुचौपाया छाडा छोड्ने प्रवृत्ति हटेन, दैनिकजसो हुन्छ दुर्घटना

    सडकमै पशुचौपाया छाडा छोड्ने प्रवृत्ति हटेन, दैनिकजसो हुन्छ दुर्घटना

    कैलाली । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन। पशुचौपाया दूध दिउन्जेल तथा उपयोग गरुन्जेल राख्ने तर उपयोग हुने अवस्था नरहेपछि जथाभावी छाड्ने प्रवृति कायमै छ। यसले यहाँका मुख्य बजार तथा बस्तीहरूमा चुनौती थपिँदै गएको छ। पशु कल्याण...

  • अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले फेरि दिए मन्त्रीहरूलाई नयाँ जिम्मेवारी

    अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले फेरि दिए मन्त्रीहरूलाई नयाँ जिम्मेवारी

    धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले फेरि मन्त्रीहरूलाई नयाँ जिम्मेवारी तोकेका छन् । अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले एक महिनामै मन्त्रालयको संख्या पुरानै अबस्थामा कायम गरेर नयाँ जिम्मेवारी तोकेका हुन् । वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका सोडारीले भागबन्डा...

  • सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको दोषी को ? अबको निकास के ?

    सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको दोषी को ? अबको निकास के ?

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकार साउन १ बाट बजेट शून्यताको अवस्थामा पुगेको छ । बजेटसम्बन्धी कानुनहरू आर्थिक ऐन र विनियोजन ऐनको अभावमा सरकारको आम्दानी र खर्च ठप्प छ । प्रदेश सरकारले दैनिक सरदर ४० लाख राजस्व गुमाइरहेको छ भने विनियोजन...

  • सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको पहिलो बैठक दुई मिनेटमै सकियो

    सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको पहिलो बैठक दुई मिनेटमै सकियो

    धनगढी । सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको पहिलो बैठक दुई मिनेटमै सकिएको छ । प्रतिपक्षमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले विशेष अधिवेशनको माग गरेपछि प्रदेश प्रमुख नजिर मियाँले आह्वान गरेका थिए । विशेष अधिवेशनको पहिलो बैठकमा...