June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

कैलाली

कांग्रेसले सुदूरपश्चिम प्रदेशमा संसदीय दलका नेता शाहलाई मुख्यमन्त्री बनाउने गर्‍यो निर्णय

कांग्रेसले सुदूरपश्चिम प्रदेशमा संसदीय दलका नेता शाहलाई मुख्यमन्त्री बनाउने गर्‍यो निर्णय

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले संसदीय दलका नेता कमलबहादुर शाहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ। आइतबार बसेको प्रदेश संसदीय दल बैठकले दल नेता शाहलाई मुख्यमन्त्री बनाउने औपचारिक निर्णय गरेको हो। आइतबार नै प्रदेश प्रमुखको कार्यालय पुगेर शाहले मुख्यमन्त्रीमा दाबी पेस गर्ने बैठकमा सहभागी कांग्रेस सांसद गीता चौधरीले जानकारी दिइन्। ‘संसदीय दल नेता कमलबहादुर शाहलाई मुख्यमन्त्री बनाउने निर्णय…

सुदूरपश्चिम प्रदेशमा २०७९ को निर्वाचनपछि चौथो सरकार बन्दै, को बन्ला मुख्यमन्त्री ?

सुदूरपश्चिम प्रदेशमा २०७९ को निर्वाचनपछि चौथो सरकार बन्दै, को बन्ला मुख्यमन्त्री ?

धनगढी । सुदूरपश्चिम प्रदेशमा २०७९ को निर्वाचनपछि चौथो सरकारगठन हुन लागेको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार राजीनामा दिएसँगै चौथो सरकार गठन हुन लागेको हो । निर्वाचन लगत्तै एमालेका राजेन्द्रसिंह रावल २७ पुस ०७९ मा एकमहिने मुख्य मन्त्री बनेका थिए । नागरिक उन्मुक्तिले विश्वासको मत नदिएपछि रावल नेतृत्वको सरकार ढल्दा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री बनेका थिए । उनको…

  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

    धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिँदैछन् । प्रदेश सभाबाट विश्वासको मत लिने विषयको पत्र बुधबार सोडारीले प्रदेश सभा सचिवालय पठाएका थिए। मुख्यमन्त्रीको पत्रपछि उनले विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार सुदूरपश्चिम प्रदेशसभा बैठक अपराह्न ४...

  • धनगढीको आन्तरिक आयमा लगातार वृद्धि, ५ वर्षमै भयो दोब्बर

    धनगढीको आन्तरिक आयमा लगातार वृद्धि, ५ वर्षमै भयो दोब्बर

    अत्तरिया (कैलाली) । धनगढी उपमहानगरपालिकाको आन्तरिक आयमा निरन्तर वृद्धि हुँदै गएको छ । पछिल्ला पाँच वर्षको तथ्याङ्क अनुसार आन्तरिक आयमा निरन्तर वृद्धि हुँदै गएर दोब्बर भन्दा माथि पुगेको छ । आर्थिक वर्ष २०७६/७७ देखि गत आवसम्मको पाँच वर्षको अवधिमा हरेक...

  • कैलारी गाउँपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल अन्तिम चरणमा

    कैलारी गाउँपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल अन्तिम चरणमा

    गोदावरी । कैलालीको कैलारी गाउँपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल अन्तिम चरणमा पुगेको छ । कैलारी–५ स्थित बैजपुरमा निर्माणाधीन अस्पतालको ९० प्रतिशत काम सम्पन्न भएको हो । विसं २०८१ असार मसान्तसम्म निर्माण सक्ने गरी विसं २०७९ असार २९ मा निर्माण कम्पनीसँग...

  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने

    धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने भएका छन् । बुधबार सभामुख भीमबहादुर भण्डारीलाई पत्र लेख्दै साउन १८ गते विश्वासको मत लिने जानकारी गराएका हुन् । सुदूरपश्चिमको प्रदेशसभा सचिवालयले शुक्रबार ४ बजे मुख्यमन्त्रीको विश्वासको मतका लागि...