June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

कैलाली

विषादी सेवन गरेको अवस्थामा भेटिएका आमा-छोरीको मृत्यु

विषादी सेवन गरेको अवस्थामा भेटिएका आमा-छोरीको मृत्यु

धनगढी । कैलालीमा विषादी सेवन गरेका आमा र छोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कैलारी गाउँपालिका–२ बस्ने ३५ वर्षीया मिना चौधरी र उनकी १९ वर्षीया छोरी सुस्मिता चौधरीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले शुक्रबार दिउँसो कैलारी गाउँपालिकास्थित घरमै नाम नखुलेको विषादी सेवन गरेको…

‘एमसिसी परियाेजना स्थगितले परेका प्रभावलाई सरकारले व्यवस्थापन गर्छ’

‘एमसिसी परियाेजना स्थगितले परेका प्रभावलाई सरकारले व्यवस्थापन गर्छ’

धनगढी । धनगढी । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले एमसिसी परियोजना स्थगितले परेका प्रभावलाई सरकारले व्यवस्थापन गर्ने बताएका छन् । प्रेस चौतारी कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन । मन्त्री भण्डारीले एमसिसी परियोजना स्थगित भएमा कतिपय योजनामा प्रभाव पर्ने भए पनि सरकारले त्यसलाई व्यवस्थापन गर्ने बताए । “कतिपय…

  • कैलालीमा बाह्र ग्रामभन्दा बढी खैरो हेरोइनसहित पाँच पक्राउ

    कैलालीमा बाह्र ग्रामभन्दा बढी खैरो हेरोइनसहित पाँच पक्राउ

    धनगढी । कैलालीमा १२ ग्राम १३० मिलिग्राम खैरो हेरोइन (लागु औषध)सहित पाँच जना पक्राउ परेका छन् । प्रहरीले जिल्लाको विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–८ बुद्ध चौक नजिकबाट सोही ठाउँका २९ वर्षीय बसन्त खत्रीलाई...

  • कैलालीमा दुई जना मृत फेला

    कैलालीमा दुई जना मृत फेला

    धनगढी । कैलालीमा दुई जना मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार जानकी गाउँपालिका–५ को नवलपुर र घोडाघोडी नगरपालिका–१ को लक्ष्मीपुरमा सोमवार दुई जनाको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्र...

  • सुदूरपश्चिम प्रदेशमा चार संसदीय समितिका सभापति निर्विरोध

    सुदूरपश्चिम प्रदेशमा चार संसदीय समितिका सभापति निर्विरोध

    धनगढी । सुदूरपश्चिम प्रदेशका चार वटा संसदीय समितिका सभापति निर्विरोध चयन भएका छन् । प्रदेश सरकारमा सहभागी दलहरुबीच भागबन्डा मिलेपछि प्रदेशसभाका विषयगत समितिका सभापतिहरु निर्विरोध चयन भएका हुन् । ज्येष्ठ सदस्यको भरमा रहेका यहाँका सामाजिक विकास समिति, सार्वजनिक लेखा समिति,...

  • धनगढीको सोल्टी होटलमा छापा, साहुनीसहित नौ जना पक्राउ

    धनगढीको सोल्टी होटलमा छापा, साहुनीसहित नौ जना पक्राउ

    धनगढी । धनगढीको सोल्टी होटलमा प्रहरीले छापा हानेको छ। कैलालीको धनगढी उपमहानगरपालिका–४ मा रहेको उक्त होटलमा प्रहरीले छापा मारेर झन्डै दुई लाख नगदसहित ९ जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उक्त होटलमा जुवातास भइरहेको विशेष सूचनाका आधारमा...

  • शिक्षाविद्  प्रा.डा. हेमराज पन्तलाई नागरिक अभिनन्दन

    शिक्षाविद् प्रा.डा. हेमराज पन्तलाई नागरिक अभिनन्दन

    धनगढी । शिक्षाविद् प्रा.डा. हेमराज पन्तलाई धनगढीमा नागरिक अभिनन्दन गरिएको छ । शिक्षा क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएको भन्दै धनगढी उपमहानगरपालिकाको संयोजनमा पन्तलाई आज नागरिकअभिनन्दन गरिएको हो । नागरिकको तर्फबाट नगरप्रमुख गोपाल हमालले पन्तलाई माला, खादा र सम्मानपत्रसहित धनगढीको ट्राफिक चौराहाबाट...

  • सूर्यकुमारीको बारीमा फल्यो १६ किलोको लौका

    सूर्यकुमारीको बारीमा फल्यो १६ किलोको लौका

    कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिका–११ पिरेनी गाउँकी सूर्यकुमारी चौधरीको बारीमा १६ किलोग्रामको एउटै लौका फलेको छ। गत जेठमा रोपिएको स्थानीय जातको लौकाको लहरामा कुनै रासायनिक मल र विषादी प्रयोग नगरेरै सो लौका फलाएको उनले बताइन्। ‘रासायनिक मल र अन्य विषादी...