June 19, 2026, Friday
२०८३ असार ५

कैलाली

सुदूरपश्चिममा एकैदिन अहिलेसम्मकै उच्च संख्यामा संक्रमण पुष्टि

सुदूरपश्चिममा एकैदिन अहिलेसम्मकै उच्च संख्यामा संक्रमण पुष्टि

धनगढी असार १०(ई-रैवार) सुदूरपश्चिममा एकैदिन हालसम्मकै बढी जनामा कोरोना पुष्टि भएको छ । बुधबार एकैदिन सुदूरपश्चिममा दुईसय ७२ जनामा कोरोना पुष्टि भयो । जुन एकैदिन हालसम्मकै बढी हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौंमा भएको परीक्षणमा कञ्चनपुरका १६ महिला र ६९ पुरुष सहित ८५ जना, कैलालीमा नौ महिला र ३९ पुरुष सहित ४८ जना, डोटीमा १०…

सुदूरपश्चिममा थपिए ११६ जना कोरोना संक्रमित, कुल संख्या १२७७ पुग्यो

सुदूरपश्चिममा थपिए ११६ जना कोरोना संक्रमित, कुल संख्या १२७७ पुग्यो

धनगढी असार ९(ई-रैवार) सुदूरपश्चिममा मंगलबार थप एकसय १६ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा ६७ जना र धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ४९ जनामा कोरोना पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा बाजुराका ११ महिला र नौँ पुरुष गरी २० जना, बझाङका तीन महिला र १६ पुरुष गरी…

  • सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या एकहजार नाघ्यो

    सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या एकहजार नाघ्यो

    धनगढी असार ७(ई-रैवार) सुदूरपश्चिमका थप ७६ जनामा कोरोना पुष्टि भएको छ । धनगढी प्रयोगशालामा ४३ जना र राष्टिय जनस्वास्थ्य प्रयोगशालामा गरी ७६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै सुदुरपश्चिममा संक्रमितको संख्या १०२४ पुगेको छ । काठमाडौंमा भएको परीक्षणमा डोटीका...

  • सुदुरपश्चिममा कोरोना कहरः भारतबाट नागरिक भित्रिएसंगै स्थिती भयावह

    सुदुरपश्चिममा कोरोना कहरः भारतबाट नागरिक भित्रिएसंगै स्थिती भयावह

    शनिबारसम्म सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या नौ सय ४८ पुगेको छ । ४० दिनसम्म शान्त रहेको प्रदेशमा पछिल्लो समय भारतबाट नेपालीहरु आएसंगै कोरोनाका संक्रमितहरु एक्कासी वढिरहेका छन् । यसअघिचैत १४ गतेदेखि वैशाख १ गतेसम्म ५ जना मात्रै संक्रमित रहेका थिए...

  • धनगढीको फुलबारीमा टप केयर पोलि क्लिनिक सञ्चालनमा

    धनगढीको फुलबारीमा टप केयर पोलि क्लिनिक सञ्चालनमा

    धनगढी असार ५(ई-रैवार) धनगढीको फुलबारी क्षेत्रमा सुविधा सम्पन्न टप केयर पोलि क्लिनिक एण्ड डाईग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ । फुलवारी क्षेत्र र त्यो भन्दा पुर्वी भेगका वासिन्दाहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि टप केयर पोलि क्लिनिक सञ्चालनमा आएको हो...

  • कैलालीका मृतककी श्रीमती र छोराहरूमा पनि कोरोना संक्रमण

    कैलालीका मृतककी श्रीमती र छोराहरूमा पनि कोरोना संक्रमण

    धनगढी असार ५(ई-रैवार) कैलालीको गोदावरी नगरपालिका-१मा कोरोना संक्रमणबाट बुधबार मृत्यु भएका ४६ बर्षिय पुरूषकी श्रीमती र छोराहरूसहित सम्पर्कमा आएका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा मृतककी ४१ बर्षिय श्रीमती र उनका १६ र...

  • सुदूरपश्चिममा थप १२ जनामा कोरोना संक्रमण

    सुदूरपश्चिममा थप १२ जनामा कोरोना संक्रमण

    धनगढी असार ५(ई-रैवार) सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालाबाट सुदूरपश्चिमका थप १२ जनामा कोरोना पुष्टि भएको छ। थपिएका १२ जनाहरूमा कैलालीका सात, डोटीका चार र  कञ्चनपुरका एक जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको सूचना अनुसार कैलालीको...

  • २८ शैयाको आईसोलेसन बनाउदै धनगढी उप-महानगरपालिका

    २८ शैयाको आईसोलेसन बनाउदै धनगढी उप-महानगरपालिका

    धनगढी असार ५(ई-रैवार) प्रदेशले स्थापना गरेको कोरोना अस्पतालमा संक्रमितको उपचार गर्न ठाउँ नभएपछि धनगढी उप–महानगरपालिकाले आफ्नै आईसोलेशन कक्षहरु निर्माणमा जुटेको छ । धनगढी उप–महानगरपालिका वडा नं १५ मा रहेको जडिबुटी प्रशोधन केन्द्रको भवनमा आईसोलेशन कक्ष तयार भैरहेको छ । धनगढी...