स्वबियु अध्यक्षका लागी कैलाली बहुमुखी क्याम्पसमा नेविसघंका दुई जनाले दिए बागी उम्मेदवारी
धनगढी । कैलाली बहुमुखी क्याम्पसको स्वबियु निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसघं) का दुई जनाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन । नेविसघंका नेता तेज जंग मल्ल र निवर्तमान स्ववियु कोषाध्यक्ष समेत रहेकी नेता अम्बीका चौधरीले सभापतिमा बागी उम्मेदवारी दर्ता गराएका...






