सुदूरपश्चिम सरकारको एक वर्ष : १०६ किलोमिटर सडक कालोपत्रे, करिब २७ किलोमिटर तटबन्ध निर्माण
सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो एकवर्षे कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन् । धनगढीमा मंगलबार पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री शाहले सरकारले एक वर्षको अवधिमा प्रदेशभरि १०६ किलोमिटर सडक कालोपत्रे गरेको, १०२ किलोमिटर सडक ग्राभेल गरेको, १४६ किलोमिटर कच्ची सडक...






