May 2, 2026, Saturday
२०८३ बैशाख १९

दार्चुला

सुदूरपश्चिम प्रदेशमा थप ६९ जना कोरोना संक्रमण मुक्त

सुदूरपश्चिम प्रदेशमा थप ६९ जना कोरोना संक्रमण मुक्त

  धनगढी, भदौ २० (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा थप ६९ जना कोरोना संक्रमण मुक्त भएका छन् । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस ब्रिफिङमा थप ६९ जना कोरोना संक्रमण मुक्त भएको बताएका हुन । स्वास्थ्य महाशाखा प्रमुख कार्कीले शुक्रवार अछामबाट ३५, बझाङबाट २६, कैलालीबाट १० र डोटीबाट ३ जनालाई डिस्चार्ज…

नमूना क्याम्पसको रुपमा स्तरोन्नती हुँदै सुदूरपश्चिमका ९ क्याम्पस

नमूना क्याम्पसको रुपमा स्तरोन्नती हुँदै सुदूरपश्चिमका ९ क्याम्पस

  काठमाडौं,भदौ १९ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा ९ वटा क्याम्पसलाई नमूना क्याम्पसको रुपमा स्तरोन्नती हुने भएको छ । प्रदेशमा उच्च शिक्षाको गुणस्तरमा सुधार ल्याउने उद्देश्यले प्रत्येक जिल्लाका एउटा क्याम्पसलाई नमूना क्याम्पसको रुपमा स्तरोन्नती गर्न लागिएको हो । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले नमूना क्याम्पसको रुपमा स्तरोन्नती गर्न लागि प्रदेशका ९ जिल्लामा १–१ वटा क्याम्पस छनोट गरेकोमन्त्रालय…

  • मृतकका नाममा सामाजिक सुरक्षा भत्ता झ्वाम : वडा कार्यालयमा तालाबन्दी

    मृतकका नाममा सामाजिक सुरक्षा भत्ता झ्वाम : वडा कार्यालयमा तालाबन्दी

      दार्चुला, भदौ १६  (ई-रैवार)  दार्चुलाको लेकम गाउँपालिका–५ मा मृत्यु भइसकेको व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता निकासा भइरहेको खुलेपछि आवश्यक कारवाहीको माग गर्दै स्थानीयवासीले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । लेकम गाउँपालिका–५ का हरिदत्त जोशीको मृत्यु भइसकेकोे र उनको लगत...

  • डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ५६ जनामा कोरोना पुष्टि

    डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ५६ जनामा कोरोना पुष्टि

      डडेल्धुरा, भदौ १६  (ई-रैवार) डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ५६ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ सय ३५ जनाको कोरोना परीक्षण भएकोमा ५६ जनामा संक्रमण पुष्टि भएको हो । डडेल्धुरा अस्पतालको प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रशाद भूषालका...

  • दार्चुलामा स्क्रब टाइफसका बिरामी भेटिए

    दार्चुलामा स्क्रब टाइफसका बिरामी भेटिए

      दार्चुला,  भदौ १५ (ई-रैवार)  हिमाली जिल्लामा ५ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् । जिल्ला अस्पताल दार्चुलाले भाद्र १२ र १४ गते गरिएको परीक्षणमा ३ जना महिला र २ जना पुरुषमाटाइफसका बिरामी भेटिएका हुन । जिल्ला अस्पताल दार्चुलाका सूचना...

  • डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ४९ जनामा कोरोना पुष्टि

    डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ४९ जनामा कोरोना पुष्टि

      डडेल्धुरा, भदौ १४ (ई-रैवार) डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ४९ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ सय ५७ जनाको कोरोना परीक्षण भएकोमा ४७ जनामा संक्रमण पुष्टि भएको हो । डडेल्धुरा अस्पतालक प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालका...