June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०

ब‌ैतडी

विद्यार्थीे अभावमा बैतडीमा विशेष शिक्षा बन्द

विद्यार्थीे अभावमा बैतडीमा विशेष शिक्षा बन्द

बैतडी,पुस १८ (ई-रैवार) विद्यार्थीे अभावमा बैतडीमा विशेष शिक्षा बन्द भएको छ । जिल्लाको सुर्नया गाउँपालिका र सिगास गाउँपालिकाका दुई विद्यालयमा सञ्चालनमा रहेको विशेष शिक्षा बन्द भएको हो । सुर्नयामा रहेको शङ्कर संस्कृत मावि मुलखटाली र सिगासमा रहेको आधारभूत विद्यालय दोरामा विशेष शिक्षा बन्द भएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुस्कर शर्माले जानकारी दिए…

सुदूरपश्चिम प्रदेशमा आज ‘पुसे पन्ध्र्र’ पर्व मनाइँदै

सुदूरपश्चिम प्रदेशमा आज ‘पुसे पन्ध्र्र’ पर्व मनाइँदै

सुदूरपश्चिम, पुस १५ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज पुस १५ गते ‘पुसे पन्ध्र’ पर्व मनाइँदैछ । डोटीसहित यहाँका बझाङ, बाजुरा, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर, कैलाली, डडेल्धुरा जिल्लामा ‘पुसे पन्ध्र’ पर्व धुमधामका साथ मनाइन्छ । हरेक वर्ष पुस १५ गते यहाँका स्थानीय तहका गाउँका सबै मानिस एकै ठाउँमा जम्मा भई रातभर जाग्राम बस्ने चलन रहेको छ । यस…

  • बैतडीमा जिप दुर्घटना : एकजनाको मृत्यु, तीन घाइते

    बैतडीमा जिप दुर्घटना : एकजनाको मृत्यु, तीन घाइते

    बैतडी, ९ पुस (ई-रैवार) बैतडीको सुनर्या गाउँपालिका–७, आलुगैरामा बिहीबार बिहान जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।बिहान ५ बजेतिर से१ज ८४३ नम्बरको जीप दुर्घटना हुँदा बुङ्गल नगरपालिका–११ घर भएका २७ वर्षीय चालक धनबहादुर बोहराको...

  • बैतडीमा १० किलो चरेशसहित एकजना पक्राउ

    बैतडीमा १० किलो चरेशसहित एकजना पक्राउ

    बैतडी मंसिर १९(ई-रैवार) बैतडी जिल्लाको पुर्चौडी नगरपालिकामा १० किलो चरेशसहित एकजना पक्राउ परेका छन्। बिहिबार राती सुदूरपश्चिम क्षेत्रिय अनुसन्धान समूह (आरआइटी) को टोलीले बुङ्गल नगरपालिका वडा नम्बर ९ का ३० वर्षीय मानबहादुर धानुकलाई चरेशसहित पक्राउ गरेको हो । विशेष सूचनाका...

  • डिलाशैनी गाउँपालिका १० दिनका लागि लकडाउन

    डिलाशैनी गाउँपालिका १० दिनका लागि लकडाउन

    बैतडी, मंसिर १६ (ई-रैवार)  बैतडीको डिलाशैनी गाउँपालिकालाई १० दिनका लागी लकडाउन गरिएको छ । डिलाशैनी गाउँपालिकामा समुदाय स्तरमै लक्षण सहितका कोरोना संक्रमित फेला परेपछि १० दिन लकडाउन गर्ने निर्णय भएको हो । डिलाशैनी गाउँपालिकामा मंगलबार गाउँपालिकाको विपद व्यस्थापन समितिको वैठकले...

  • सुदूरपश्चिम प्रदेशमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि

    सुदूरपश्चिम प्रदेशमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, मंसिर १० (ई–रैवार) सुदूरपश्चिम प्रदेशका थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ५ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सुदूरपश्चिम प्रदेशको सामाजीक मन्त्रालयलका अनुसार सेती प्रादेशिक अस्पताल आज थप ३५...