April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

महाकालीले सतर्कता तह नाघ्यो, सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

महाकालीले सतर्कता तह नाघ्यो, सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

कंचनपुर । महाकाली नदीमा जलसतहले सतर्कता तह पार गरेको छ। बाढी पूर्वानुमान् महाशाखाका अनुसार डडेलधुरास्थित पारीगाउँ स्टेशनमा जलसतह ५.८९ मिटर पुगेको हो। महाशाखाका अनुसार महाकालीको सतर्कता तह ५.८० मिटर हो। खतराको तह ७ मिटर तोकिएको छ। अहिले पानीको बहाव स्थिर छ। दिउँसो र राति सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहेकाले जलसतह बढ्ने पूर्वानुमान् रहेकाले तटीय क्षेत्रमा…

तालाबन्दीले सुदूरपश्चिम विश्वविद्यालयको कामकाज प्रभावित

तालाबन्दीले सुदूरपश्चिम विश्वविद्यालयको कामकाज प्रभावित

दोधारा चाँदनी । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय ३८ दिनदेखि बन्द छ । परीक्षा नियन्त्रण र सहनियन्त्रकको कार्यालयमा २२ दिनदेखि तालाबन्दी छ । केन्द्रीय कार्यालयमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले पदाधिकारी र प्राध्यापक नियुक्तिमा राजनीतिक भागबन्डा अन्त्य गर्नुपर्ने माग राख्दै तालाबन्दी गरेको हो । नेकपा (एकीकृत समाजवादी)को विद्यार्थी संगठन अनेरास्ववियूले पनि समाजशास्त्रको छैटौँ सेमेस्टरको परीक्षामा…

  • सुदूरपश्चिममा गौरा पर्व सुरु

    सुदूरपश्चिममा गौरा पर्व सुरु

    डडेल्धुरा । सुदूरपश्चिमको मौलिक पहिचान बोकेको गौरा पर्व सोमबारबाट पाँच प्रकारको अन्न तथा गेडागुडी धोएर विधिवत् रूपमा सुरु भएको छ। गौरा पर्व भाद्र शुक्ल पञ्चमीका दिन मनाइन्छ। जुन दिनलाई ‘बिरुडा पञ्चमी’ पनि भनिन्छ। व्रतालु महिलाले ‘बिरुडा’ भिजाएर गौराको सुरुवात गरेका हुन्। तामा–पित्तलको...

  • सुदूरपश्चिम प्रदेशमा क्रिकेट संघको अध्यक्षमा जोशी सर्वसम्मत निर्वाचित

    सुदूरपश्चिम प्रदेशमा क्रिकेट संघको अध्यक्षमा जोशी सर्वसम्मत निर्वाचित

    धनगढी । सुदूरपश्चिम प्रदेशमा क्रिकेट संघको अध्यक्षमा बासुदेव जोशी सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार धनगढीमा सम्पन्न प्रादेशिक क्रिकेट संघको दोश्रो साधारणसभाबाट जोशी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । क्रिकेट गतिविधिमा सक्रिय जोशी डडेलधुराबाट जिल्ला प्रतिनिधि भएर अध्यक्षमा चयन भएका...

  • अबको राजनीति युवापुस्ताको काँधमा : डा. देउवा

    अबको राजनीति युवापुस्ताको काँधमा : डा. देउवा

    धनगढी । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले अबको राजनीति युवा पुस्ताको काँधमा रहेको बताएकि छन् । नेपाल बिद्यार्थी संघ कैलालीको अयोजनामा धनगढीमा भएको रक्तदान तथा वनभोज कार्यक्रममा प्रमुख अतिथीका रुपमा बोल्दै नेपाली कांग्रेसकी केन्दीय देउवाले सो कुरा बताएकी...

  • बाजुरामा दुई साता देखि अवरुद्ध हवाई उडान सञ्चालन

    बाजुरामा दुई साता देखि अवरुद्ध हवाई उडान सञ्चालन

    बाजुरा । कोल्टी विमानस्थलमा शुक्रबारदेखि नियमित हवाई उडान हुन थालेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसो १२ बजेपछि उडान नगर्न हिमाली तथा पहाडी जिल्लामा निर्देशनपछि बन्द भएको उडान सेवा फेरि सञ्चालन भएको नागरिक उड्डयन कोल्टी शाखाका प्रमुख वीरबहादुर बुढाले जानकारी...

  • धनगढीमा लागु पदार्थ खाएर गाडी चलाउने ७ जना पक्राउ

    धनगढीमा लागु पदार्थ खाएर गाडी चलाउने ७ जना पक्राउ

    धनगढी । लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाएको आरोपमा ७ जना पक्राउ परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले लागु औषध परीक्षण किटले परीक्षण गर्दा लागुपदार्थ सेवन गरेको अवस्थामा सवारीसाधन चलाइरहेका ७ जनालाई पक्राउ गरेको हो । कैलाली जिल्ला ट्राफिक...

  • आज ‘ओल्के’ पर्व, सुदूरपश्चिम प्रदेशमा सार्वजनिक विदा

    आज ‘ओल्के’ पर्व, सुदूरपश्चिम प्रदेशमा सार्वजनिक विदा

    सुदूरपश्चिम । पिँडालुको कलिलो पात, दूध र दही सगुनका रूपमा मान्यजन तथा छर–छिमेकीलाई बाँडेर आपसमा मनाइने ‘ओल्के चाड’ आज सुदूरपश्चिम प्रदेशमा हर्षोल्लासपूर्वक मनाइँदै छ। भाद्र सङ्क्रान्तिका दिन मनाइने यो पर्वको तयारीस्वरुप अघिल्लो दिनदेखि नै प्रत्येक घरमा मीठा–मीठा खानाका परिकार पकाउने...

  • सडक मर्मतका लागि भीमदत्त राजमार्ग आजबाट ६ घण्टा बन्द हुने

    सडक मर्मतका लागि भीमदत्त राजमार्ग आजबाट ६ घण्टा बन्द हुने

    धनगढी । सुदुरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग आजबाट ६ घण्टाका लागि बन्द हुने भएको छ । सडक मर्मतका लागि दिउँसो १२ देखि साँझ ६ बजेसम्म सडक बन्द गरिने सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको हो । गत साउन २२...