April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

चौथो प्रयासमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत

चौथो प्रयासमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत

धनगढी । चौथो पटकको प्रयासमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । ५३ सदस्यीय प्रदेशसभामा बिहीबार भएको मतदानमा मुख्यमन्त्री सोडारीले २८ सांसदको समर्थन पाएका हुन् । मुख्यमन्त्री सोडारीको पक्षमा एमालेका ११, माओवादीका १०, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका २ र एक स्वतन्त्र सांसदगरी २८ जनाले मतदान गरे । भने विपक्षी दलले मतदान प्रक्रिया बहिष्कार…

गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : कांग्रेस प्रमुख सचेतक लेखक

गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : कांग्रेस प्रमुख सचेतक लेखक

कञ्चनपुर । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले रास्वपा सभापति एव गृहमन्त्री रवि लामिछाने एकपछि अर्को सहकारी काण्डमा मुछिएको आरोप लगाएका छन् । सोमबार कञ्चनपुरको महेन्द्रनगरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस नेता लेखकले गृहमन्त्री रवि लामिछाने एकपछि अर्को सहकारी घोटाला काण्डमा मुछिएको आरोप लगाएका हुन । नेता समेत रहेका लेखकले…

  • मार्तडी-कोल्टी सडकखण्ड ठेकेदारको लापरबाहीका कारण अलपत्र

    मार्तडी-कोल्टी सडकखण्ड ठेकेदारको लापरबाहीका कारण अलपत्र

    बाजुरा। बाजुरा जिल्लाको सदरमुकाम मार्तडी–कोल्टी सडकखण्ड ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको छ। सडक निर्माणको शिलान्यास भएको २५ वर्ष पूरा भइसक्दा पनि स्तरोन्नति हुन सकेको छैन। यतिका वर्षसम्म पनि सडक निर्माणमा ढिलाइ हुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन्। कालोपत्रे गरिसक्नुपर्ने सडक...

  • कञ्चनपुरमा दुई महिनामै भन्सार छलेका ८८ लाखका सामान बरामद

    कञ्चनपुरमा दुई महिनामै भन्सार छलेका ८८ लाखका सामान बरामद

    कञ्चनपुर । दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध रुपमा ल्याइएका ८८ लाख रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको छ । कञ्चनपुरस्थित सशस्त्र प्रहरी बल नं ३५ गणका अनुसार गत फागुनपछि भन्सार छली ल्याइएको खाद्य तथा दैनिक उपभोग्य तथा...

  • सुदूरपश्चिम प्रदेशमा सरकार बनाउने कांग्रेसको प्रयासमा धक्का

    सुदूरपश्चिम प्रदेशमा सरकार बनाउने कांग्रेसको प्रयासमा धक्का

    धनगढी। बझाङ–१ (१) को उपनिर्वाचनमा एमालेका दमनबहादुर भण्डारी शनिबार निर्वाचित भएसँगै सुदूरपश्चिम प्रदेश सरकार गठनको गणितीय खेल झनै रोचक मोडमा पुगेको छ । २०७९ को निर्वाचनपछि यस प्रदेशसभामा कांग्रेस सांसदको संख्या १९ थियो । कांग्रेसकै सांसद पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी निधन...

  • खोलामा डुबेर एक बालकको मृत्यु

    खोलामा डुबेर एक बालकको मृत्यु

    धनगढी । खोलामा डुबेर एक बालकको मृत्यु भएको छ। धनगढी उपमहानगपालिका–४ उत्तरबेहडी कैलालीका लक्ष्मण चौधरीको छोरा १३ वर्षीय राजिव चौधरीको मृत्यु भएको प्रहरीले जनाएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहराले दिएकने जानकारी अनुसार सोमवार गोदावरी नगरपालिका–८ मा रहेको...

  • बझाङमा कांग्रेस-एमालेबीच कडा टक्कर

    बझाङमा कांग्रेस-एमालेबीच कडा टक्कर

    बझाङ: बझाङ प्रदेश सभा क्षेत्र नंं. १ मा चलिरहेको मतगणनामा नेपाली कांग्रेस र नेकपा एमालेबीच भारी प्रतिस्पर्धा भइरहेको छ । हिजो मतगणना सुरु भएदेखि नै अग्रता लिइरहेका एमालेका दमनबहादुर भण्डारी मध्यरातबाट ओरालो लागेका छन् । बिहानसम्म आइपुग्दा कांग्रेसका अभिषेक सिंहले...

  • बझाङमा एमालेले लियो प्रारम्भिक अग्रता, कांग्रेस पछ्याउँदै

    बझाङमा एमालेले लियो प्रारम्भिक अग्रता, कांग्रेस पछ्याउँदै

    बझाङ। बझाङमा मतगणना सुरु भएको छ । बझाङमा प्रारम्भिक मतपरिणामअनुसार एमालेले अग्रता लिएको छ । छविस पाथिभरा गाउँपालिका वडा नम्बर १ र २ बाट मतगणना सुरू भएको हो । छबिसपाथीभेरा गाउँपालिका वडा नम्बर २ को मतगणना हुँदा एमालेका भण्डारीले ६१५ मत...