April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

कैलाली । ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । गोदावरी नगरपालिका–१ धनगढी रोड पाठक पेट्रोलपम्प नजिक सडक छेउमा रोकिराखेको ट्रकको पछाडि भागमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–२ भन्सार रोड बस्ने अन्दाजी २९ वर्षीया कैलाश थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार…

पत्रकार उपाध्यायद्वारा लिखित पुस्तक ‘द्वन्द्व पत्रकारिताको एक दशक’ विमोचन

पत्रकार उपाध्यायद्वारा लिखित पुस्तक ‘द्वन्द्व पत्रकारिताको एक दशक’ विमोचन

काठमाडौं । पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित पुस्तक ‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तक विमोचन गरिएको छ। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तक विमोचन गरेका हुन् । पुस्तक विमोचन गर्दै कांग्रेसका सभापति शेरबहादुर देउवाले लेखक तथा पत्रकार उपाध्यायलाई शुभकामना व्यक्त गरेका छन्। पूर्व प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले कैलालीको आमखैयामा आफूमाथि…

  • रास्वपा सुदूरपश्चिम प्रदेश महामन्त्री बाहुन बर्खास्त

    रास्वपा सुदूरपश्चिम प्रदेश महामन्त्री बाहुन बर्खास्त

    धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश महामन्त्री पारस बाहुन बर्खास्त भएका छन्। उनलाई सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टले बर्खास्त गरेका हुन्।  बाहुन गत मंसिर १३ गते महामन्त्री नियुक्त भएका थिए। बाहुनलाई भदौ १० गते स्पष्टीकरण सोधिएको थियो। ७२ घन्टाभित्र...

  • हराउँदै तिजको मौलिकता

    हराउँदै तिजको मौलिकता

    घोडाघोडी (कैलाली)। हिन्दु महिलाले मनाउने तिज पर्व मनाउने तरिकामा सहरदेखि गाउँसम्म परिवर्तन देखिएका छन् । तिज आउनु हप्तौँअघि नै मन मिल्ने समूह बनाउने र होटेलमा दर खाने कार्यक्रम सुरु भइसकेको छ । भड्किलो बन्दै गएको तिज सामान्य महिलाका लागि ‘मन अमिलो’...

  • विद्यालयमा पनि छाउपडी प्रथा, छात्रालाई ६ दिन छेकबार

    विद्यालयमा पनि छाउपडी प्रथा, छात्रालाई ६ दिन छेकबार

    अछाम । छाउपडी प्रथालाई कानुनी रूपमा दण्डनीय अपराध घोषणा गरिएको ७ वर्ष बितिसक्दा पनि अछामका गाउँमा यसको प्रभाव यथावत् छ । अछामको पञ्चदेवल विनायक नगरपालिका–१ कुइकास्थित सरस्वती आधारभूत विद्यालयमा महिनावारी भएका बेला छात्रा तथा शिक्षिकालाई ‘अघोषित रूपमा’ रोक छ ।  पाँच कक्षासम्म...

  • सुदूरपश्चिम प्रदेशमा सांसदलाई बजेट बाँड्ने तयारी

    सुदूरपश्चिम प्रदेशमा सांसदलाई बजेट बाँड्ने तयारी

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा सांसदहरूलाई घुमाउरो बाटोबाट रकम छुट्याउन लागेको छ । सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई चार करोड र समानुपातिक सांसदलाई दुई करोड बराबरका योजनाको सिफारिस माग गरेको छ । गत असार १ मा बजेट ल्याएका अन्य प्रदेशले...

  • सेवाग्राहीसँग लिएको जरिवाना प्रदेश सरकारले फिर्ता गर्ने

    सेवाग्राहीसँग लिएको जरिवाना प्रदेश सरकारले फिर्ता गर्ने

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सेवाग्राहीसँग लिएको जरिवाना फिर्ता गर्ने जनाएको छ । आर्थिक ऐन ल्याएर जरिवाना फिर्ता गर्ने तयारी भइरहेको आर्थिक मामिला राज्यमन्त्री प्रकाश बमले जानकारी दिएका हुन । सुदूरपश्चिम प्रदेशमा असार १ गते तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको...

  • सर्पले डसेर डोटी र कैलालीमा तिन जनाको मृत्यु

    सर्पले डसेर डोटी र कैलालीमा तिन जनाको मृत्यु

    डोटी । सर्पले डसेर डोटी र कैलालीमा तिन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार डोटीमा एक महिला र कैलालीमा दुई बालकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक (डिएसपी) भिमलाल भट्टराईका अनुसार सर्पको डसाईबाट आदर्श...

  • कुल देवताका लागि जल लिन मानसरोवर हिँडेकालाई चिनियाँ अवरोध

    कुल देवताका लागि जल लिन मानसरोवर हिँडेकालाई चिनियाँ अवरोध

    काठमाडौँ । मस्टा देवीदेवतालाई चढाउने जल लिन बझाङको उरै नाका हुँदै मानसरोवर हिँडेका नेपालीलाई चिनियाँ प्रशासनले बीच बाटोबाटै फिर्ता पठाइदिएको छ । बझाङका विभिन्न गाउँबाट चिनियाँ बजार ताक्लाकोट हुँदै मानसरोवर जान भनेर हिँडेका नेपालीलाई ‘माथिको आदेश’ भन्दै चिनियाँ प्रशासनले कठानबाटै अघि...