April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

बुवा बितेको चारदिन बित्दा तीन छोरा भारतको क्वारेन्टाइनमै

वैतडी वैशाख १०(ई-रैवार) बुवा बितेको ४ दिन वित्यो । पुर्चौडी नगरपालिकाका प्रेम धामी, अम्मर धामी र राम धामी भारतकै क्वारेन्टाईनमा किरिया बस्न बाध्य छन् । उनीहरु भारतको पिथौरागढमा रहेको क्वारेन्टाइनमै किरियामा बसिरहेका छन्। ‘बुवाको ज्युदो मुख त देख्न पाएनौ न बुवालाई दागबत्ती दिन पायौँ,’ कियिा बसेका अमर भन्छन, ‘कम्तीमा घरमै बसेर किरिया गर्न नि नपाईने…

भारतीय क्वारेन्टाइनमा किरिया बसेका भट्टलाई नेपाल ल्याईयो

भारतीय क्वारेन्टाइनमा किरिया बसेका भट्टलाई नेपाल ल्याईयो

दार्चुला वैशाख ७(ई-रैवार) लकडाउनका समयमा आमाको निधन भएपछि भारतीय क्वारेन्टाइनमै किरिया बस्न बाध्य दार्चुला शैल्यशिखर नगरपालिका–१, भलाँचका वासुदेव भट्टलाई आईतबार नेपाल ल्याइएको छ ।जिल्ला प्रशासन कार्यालय, दार्चुलाको पहलमा उनलाई नेपाल ल्याइएको हो । भट्टलाई धार्चुलास्थित भारतीय क्वारेन्टाइनस्थलबाट आइतबार दिउँसो १ः३० बजे नेपाल ल्याइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले  जानकारी दिए । भट्टलाई अहिले स्वास्थ्य…

  • कैलालीका २१ वर्षिय संक्रमितको दोस्रो रिपोर्ट नेगेटिभ

    कैलालीका २१ वर्षिय संक्रमितको दोस्रो रिपोर्ट नेगेटिभ

    धनगढी वैशाख ६ (ईरैवार) कैलालीको प्रतापुरका २१ वर्षिय युवाको दोस्रो पटकका जाँच रिपोर्ट नेगेटिभ आएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गराईरहेका पाँचजना कोभिड-१९ संक्रमित मध्ये ती यूवाको रिपोर्ट नेगेटिभ आएको र बाकी चारजनाको भने फेरि पनि पोजिटिभ रिपोर्ट...

  • प्रवासी नागरिकको विवरण लिँदै बडीकेदार गाउँपालिका

    प्रवासी नागरिकको विवरण लिँदै बडीकेदार गाउँपालिका

    डोटी वैशाख ६(ई-रैवार) लकडाउनले परदेशमा थुनिएका नेपालीहरुको यतिबेला राज्यले वास्ता नगरेको गुनासो तीब्र छ । यसमा पनि भारतमा रहेका नेपालीहरुले नेपाल सरकारबाट आफ्नो जानकारीसम्म लिने काम नभएको भन्दै ठुलो असन्तुष्टी जनाईरहेका छन् । कठिन समयमा देशभित्रै भिœयाएर सुरक्षित अवस्थाको प्रत्याभूति...

  • लकडाउनका बेला एम्बुलेन्समा नेताको सयर

    लकडाउनका बेला एम्बुलेन्समा नेताको सयर

    डोटी वैशाख ५(ई-रैवार) नोवेल कोरोनाभाईरस(कोभिड–१९)को महामारीमा सिङ्गो विश्व जुँझिरहेको छ । जसको सतर्कताका लागि नेपालमा पनि चैत ११ गतेबाट लगाईएको ‘लकडाउन’ निरन्तर छ । स्वास्थ्यका सम्पूर्ण सयन्त्रलाई ‘हाईअलर्ट’ गरिएको छ । अत्यावश्यक औषधि, उपकरण र जनशक्तीको व्यवस्थापन राज्यका लागि हम्मेहम्मे...

  • धनगढी उप–महानगरद्वारा पत्रकारलाई स्वास्थ्य सामाग्री प्रदान

    धनगढी उप–महानगरद्वारा पत्रकारलाई स्वास्थ्य सामाग्री प्रदान

    धनगढी वैशाख ५(ई-रैवार) धनगढी उप–महानगरपालिकाले नोवेल कोरोना भाइरस(कोभिड १९) को जोखिमबाट बच्न पत्रकारहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । उप–महानगरपालिकाले नेपाल पत्रकार महासंघ कैलाली शाखामार्फत धनगढीमा क्रियाशिल पत्रकारहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरेको हो । शुक्रवार नगर प्रमुख नृपवहादुुर वडले नेपाल...

  • दार्चुला(हिमाल)मा कालाजार

    दार्चुला(हिमाल)मा कालाजार

    दार्चुला वैशाख ५(ई-रैवार) अक्सर तराई र गर्मी ठाउँमा देखिने कालाजार रोग हिमाली जिल्ला दार्चुलामा देखिएको छ । विहिबार दार्चुलाको मालिकार्जुनका एकजना विरामीमा कालाजार रहेको पुष्टी भएको छ । लामो समयदेखी ज्वरोका बिरामी रहेका ५० वर्षीय पुरुषमा कालाजार रहेको पुष्टी भएको...

  • धनगढीका चारसय २२ जनामा र्यापिड टेस्ट, सबैमा नेगेटिभ

    धनगढीका चारसय २२ जनामा र्यापिड टेस्ट, सबैमा नेगेटिभ

    धनगढी वैशाख ४(ई-रैवार) धनगढी उपमहानगरपालिकाका चार सय २२ जनामा ¥यापिड किटमार्फत कोभिड–१९को परिक्षण गर्दा सबैमा नेगेटिभ नतिजा आएको छ । उपमहानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार विहिबारसम्म क्वारेन्टाईनमा रहेका ६० जना र बाँकी ७ वटा वडाहरुमा भारत र अन्य मुलूकबाट आएर ‘होम...

  • सेती प्रादेशिक अस्पतालमा प्रसुती सेवा बन्द

    सेती प्रादेशिक अस्पतालमा प्रसुती सेवा बन्द

    धनगढी चैत्र २(ई-रैवार) धनगढीस्थित सेती प्रादेशिक अस्पतालले अनिश्चितकालका लागि प्रसुती सेवा बन्द गरेको छ । अस्पतालले मंगलबार एक सूचना जारी गर्दै बुधबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि प्रसुती सेवा बन्द हुने जानकारी दिएको हो। प्रदेश सरकारले सेती अस्पताललाई कोरोना विशेष...