April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

‘ब्रेन ट्यूमर’का बिरामीको उपचार गर्न आर्थिक सहयोग

‘ब्रेन ट्यूमर’का बिरामीको उपचार गर्न आर्थिक सहयोग

जीवन बोहरा जोरायल असार १३(ई-रैवार): सुदुरपश्चिम समाज दक्षिण कोरियाका अभियान्ताहरूले ब्रेन ट्यूमरका बिरामीको उपचारका लागि आर्थिक सहयोग गरेका छन् । जोरायल गाउँपालिका-४ खैगाड निवासी ४५ बर्षीय लक्षी पाली लामो समयदेखि ब्रेन ट्यूमरका बिरामी थिए । उनको आर्थिक अभावले उपचार हुनसकेको थिएन ।  सो कुरा सार्वजनिक गर्दै सहयोगको आग्रह गरेपछि दक्षिण कोरियास्थित अभियान्ताहरूले एकापसमा रकम संकलन…

मुख्यमन्त्री भट्ट भन्थे, प्रधानमन्त्री ओलीलाई ‘टुक्के’ !

मुख्यमन्त्री भट्ट भन्थे, प्रधानमन्त्री ओलीलाई ‘टुक्के’ !

धनगढी असार १३(ई–रैवार) यतिबेला सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरेर लेखेको स्टाटस समाजिक सञ्जाल फेसबुकमा भाईरल बनिरहेको छ । सो स्टाटसमा मुख्यमन्त्री भट्टले ‘गैह्र जिम्मेवारपूर्ण उखान टुक्के’ भाषा बोल्ने भनेर ईङ्गित गरेका छन् । यसबाहेक सप्तरीमा भएको एउटा घटनामा मारिएका चारजना मारिएको जिम्मा पनि प्रधानमन्त्री ओली नेतृत्वको पार्टीले गर्नुपर्ने चित्रण…

  • क्वारेन्टीनमा खाना पकाउन संलग्न व्यक्तीको मृत्यु, कोरोनाको आशंका

    क्वारेन्टीनमा खाना पकाउन संलग्न व्यक्तीको मृत्यु, कोरोनाको आशंका

    बैतडी असार १३(ई-रैवार) बैतडीको क्वारेन्टीनमा बसेकाहरूलाई खाना पकाएर ख्वाउने एकजना पुरुषको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका–४ का ५० वर्षिय पुरूषको मृत्यु भएको हो । उनि स्थानीय जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टीनमा खाना पकाउने काममा संलग्न रहेको खुलेको छ । प्रहरीका...

  • चितवनमा कैलाली एक पुरूषको कोरोनाबाट मृत्यु

    चितवनमा कैलाली एक पुरूषको कोरोनाबाट मृत्यु

    धनगढी असार १३(ई-रैवार) गोदावरी नगरपालिका-७ का ५० वर्षिय पुरूषको चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु भएको छ । शनिबार विहान ९ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । शुक्रबार दिउँसोदेखि उनको स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइसोलेसन...

  • लकडाउनले थलिए अटोरिक्सा चालकः ऋण र भोकको चिन्ता !

    लकडाउनले थलिए अटोरिक्सा चालकः ऋण र भोकको चिन्ता !

    अटोरिक्सा चलाएर परिवार धान्ने यो जमात निम्नवर्गको जमात हो । निम्नस्तरका मजदुरहरुको जमात हो । जसका लागि बैंकको पाँच/छ लाख पनि ठुलो ऋण हो । दिनहुँ अटोरिक्सा चलाएर जीविका चलाउने उनीहरुका लागि तीनमहिनाको लकडाउनले धेरै ठुलो असर गर्ने जिफन्ट सुदूरपश्चिम...

  • शुक्रबार सुदूरपश्चिमका २१९ मा कोरोना पुष्टि, कुल संख्या १८८६ पुग्यो

    शुक्रबार सुदूरपश्चिमका २१९ मा कोरोना पुष्टि, कुल संख्या १८८६ पुग्यो

    धनगढी असार १२(ई-रैवार) शुक्रबार सुदूरपश्चिम प्रदेशमा दुईसय १९ जनामा कोरोना पुष्टि भएको छ। तिन ठाउँमा गरिएको परिक्षणमा दुइसय १९मा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पुष्टि भएको संख्यामा डोटीका ७१ जना, कञ्चनपुरका ४३, कैलालीका ३८,...

  • धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिमका ३५ जनामा कोरोना पुष्टि

    धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिमका ३५ जनामा कोरोना पुष्टि

    धनगढी असार १२(ई-रैवार) धनगढीमा गरिएको परीक्षणका क्रममा सुदूरपश्चिममा थप ३५ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ३५ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ। प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुुसार डोटीका २५,...

  • धनगढीमा गरिएको कोरोना परीक्षणमा २४ घण्टामा थप संक्रमण देखिएन

    धनगढीमा गरिएको कोरोना परीक्षणमा २४ घण्टामा थप संक्रमण देखिएन

    धनगढी असार ११(ई-रैवार) पछिल्लो २४ घण्टामा धनगढीमा गरिएको पिसिआर परीक्षणमा थप कोरोना संक्रमित भेटिएका छैनन् । सेती प्रादेशिक अस्पताल धनगढीले सार्वजनिक गरेको सूचना अनुसार धनगढीस्थित प्रयोगशालाबाट सुदूरपश्चिममा कुनैपनि व्यक्तिको कोरोना संक्रमण नभएको हो । धनगढीमा २४ घण्टामा एकसय ८३ वटा...

  • धनगढी उप–महानगरपालिकाले २८ वेडको आईसोलेशन संचालनमा ल्यायो

    धनगढी उप–महानगरपालिकाले २८ वेडको आईसोलेशन संचालनमा ल्यायो

    धनगढी असार ११(ई-रैवार) सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि  धनगढी उपमहानगरपालिकाले आफ्नै आईसोलेशन निर्माण गरि संचालनमा ल्याएको छ । कोरोना संक्रमितको उपचारका लागि धनगढी उप–महानगरपालिकाले बुधवार देखि २८ वेडको आईसोलेशन संचालनमा ल्याएको छ । उप–महानगरपालिका वडा नं १५ जडिबुटी प्रशोधन...