April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

सुदूरपश्चिममा एकसय ११ कोरोना संक्रमित थपिए

सुदूरपश्चिममा एकसय ११ कोरोना संक्रमित थपिए

धनगढी असार २३(ई-रैवार) पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा  १ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २९ जना,धुलीखेल अस्पताल काठमाडौं प्रयोगशालामा ५४ जना, सेती प्रादेशीक अस्पताल धनगढी प्रयोगशालामा २२ जना र डडेल्धुरा अस्पताल प्रयोगशालामा ६ जना गरि आज १ सय ११ जना नयाँ संक्रमित  थपिएका स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी…

सहमतिबाटै अघि बढ्ने ओली र प्रचण्डबीच निष्कर्ष

काठमाडौं, असार २३ (ई-रैवार) नेपकाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच अढाइ घण्टा छलफल भएको छ । मंगलवार दिउसो करिब अढाइ घण्टा छलफलमा पछी सहमतिबाटै अघि बढ्ने निष्कर्षमा पुगेका हुन । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहान साढे ११ देखि २ बजेसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा…

  • भूँईफुलको देश–खप्तड ! (फोटोफिचर)

    भूँईफुलको देश–खप्तड ! (फोटोफिचर)

    -अरूण बम जब बर्षाले फराकिला पाटनहरु निथ्रुक्क भिजाउँछ, तब धरतीले रङ्गीन स्वरुप अंगिकार गर्छिन् थरीथरीका रुप–प्रारुपहरुमा थरीथरीका रंग–विरङ्गहरुमा उम्रन थाल्छन् सिङ्गो फाँटैभरी । अनि बन्छ खप्तड–भूईफुलको देश ! .................................... यो मौसममा खप्तड पुग्नेहरु अद्भूत रंगहरुको कोलाजबाट मुग्ध हुन्छन् । रंङ्गीन...

  • दुई पुरुषद्वारा निर्घात कुटिएकी महिलाको जाहेरी प्रहरीले लिएन

    दुई पुरुषद्वारा निर्घात कुटिएकी महिलाको जाहेरी प्रहरीले लिएन

    जीवन बोहरा जोरायल असार २२(ई-रैवार) दुईजना पुरुष मिलेर चरम दुव्र्यवहार गर्दै निर्घात कुटिएकी एक महिलाको जाहेरी जिल्ला प्रहरी कार्यालय डोटीले नलिएर फर्काईदिएको छ । जोरायल गाउँपालिका–१ गैराकी पार्वती थापामगर शनिवार गैराबजारमा निर्घात कुटिएकी थिईन् । स्थानीय दुईजना पुरुषहरु वर्तबहादुर मगर...

  • सुदूरपश्चिममा ८५ जना कोरोना संक्रमित थपिए

    सुदूरपश्चिममा ८५ जना कोरोना संक्रमित थपिए

    धनगढी असार २१(ई-रैवार) सुदूरपश्चिममा आईतबार ८५ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठामडौँमा १७, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला जुम्लामा २० जना, डडेल्धुरा अस्पताल प्रयोगशालामा ३ र धनगढी प्रयोगशालामा ४५ गरी आज थप ८५ जनामा कोरोना पुष्टि भएको...

  • डडेल्धुरामा पानीको थैली सहितको बच्चा जन्मियो

    डडेल्धुरामा पानीको थैली सहितको बच्चा जन्मियो

    डडेल्धुरा असार २१(ई-रैवार) डडेल्धुरा अस्पतालमा डोटीकी एक आमाले पानीको थैली सहित शिशुको जन्म दिएकी छन । दिपायल सिलगढी नगरपालिकाकी २८ वर्षीया आमाले शल्यक्रिया मार्फत प्रसूति गराउने क्रममा यस्तो बच्चा जन्माएकी हुन । ’ यस्तो जन्म निकै दुर्लभ हुने चिकित्सकहरू बताउछन्...

  • धनगढीको परिक्षणमा सुदूरपश्चिममा १० जना संक्रमित थपिए

    धनगढीको परिक्षणमा सुदूरपश्चिममा १० जना संक्रमित थपिए

    धनगढी असार २०(ई-रैवार) धनगढीमा शनिवार गरिएको परुक्षणमा सुदूरपश्चिममा थप १० जनामा कोरोना पुष्टि भएको छ। थप हुने संक्रमितमा महाकाली नगरपालिका कञ्चनपुरका चार, डोटीका तीन, धनगढी उप–महानगरपालिका वडा नम्वर २ का एक, बैतडीको दशरथचन्दका एक जना र अछामको चौरपाटी गाउँपालिकाका एक...

  • रिपोर्ट नआउदै घर पठाईएका कोरोना संक्रमितद्वारा गाउँपालिका घेराउ

    रिपोर्ट नआउदै घर पठाईएका कोरोना संक्रमितद्वारा गाउँपालिका घेराउ

    अछाम असार २०(ई-रैवार) अछामको बान्नीगढी जयगढ गाउँपालिकाका २९ जनामा क्वारेन्टीनबाट घर गएपछि कोरोना संक्रमण पुष्टि भयो । आरडीटीमा समेत पोजेटिभ देखिएपछि उनीहरुको स्वाब संकलन गरेर पिसीआर परीक्षणका लागि असार ५ गते धनगढी पठाइएको थियो। त्यसपछि असार १५ गते पीसीआर रिपोर्ट...

  • विद्यार्थीलाई घर–घरमै पौष्टिक आहार

    विद्यार्थीलाई घर–घरमै पौष्टिक आहार

    डोटी असार २०(ई-रैवार) विद्यालय बन्द रहेको हालको अवस्थामा विद्यार्थीले ‘शिक्षाका लागि खाद्य’ कार्यक्रमको पौष्टिक आहारयूक्त दिवाखाजा घरमै खान पाउने भएका छन् । कोभिड–१९को महामारीले हाल नेपालभर विद्यालयहरु बन्द छन् । यस्तो अवस्थामा यो कार्यक्रम लागु भएका विद्यालयका विद्यार्थीहरुले घर–घरमै पौष्टिक...