भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि डकर्मिलाई तालिम
धनगढी, असार २६ (ई-रैवार) धनगढी उप–महानगरपालिकाले नगरक्षेत्रमा निर्माण गरिने भौतिक पूर्वाधारलाई भूकम्प प्रतिरोधी बनाउनका लागि डकर्मीलाई तालिम दिईएको छ । उप–महानगरपालिकाले फुलवारी क्षेत्रका ३५ जना डकर्मीहरुलाई तालिम दिएको हो । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले धनगढी पूर्ण रुपमा भवन...






