सुदूरपश्चिम प्रदेश सरकारको ६३ प्रतिशत बजेट खर्च
धनगढी, साउन २ (ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक बर्ष २०७६–०७७ मा करिब ६३ प्रतिशत बजेट खर्च गरेको छ । चालुतर्फ ५५.६७ प्रतिशत र पुँजीगततर्फ ७१.०८ प्रतिशत गरि जम्मा ६२.८२ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको...






