सुदूरपश्चिममा २६ जना कोरोना संक्रमित थपिए
धनगढी, साउन १६ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप २६ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप २६ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको हो । अस्पतालद्वारा जारी विज्ञप्तिका अनुसार...






