April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

कोरोना संक्रमितको शव व्यवस्थापनका विषयमा स्थानीय र प्रहरीबीच  झडप, ७ प्रहरी घाइते

कोरोना संक्रमितको शव व्यवस्थापनका विषयमा स्थानीय र प्रहरीबीच  झडप, ७ प्रहरी घाइते

  वीरगञ्ज, साउन १७ (ई-रैवार)  कोरोना संक्रमितको शव व्यवस्थापनका विषयमा झडप हुदा ७ जना प्रहरी घाइते भएका छन । पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेपछि वीरगञ्ज महानगरपालिका–३१ मिलनचोकमा स्थानीय र प्रहरीबीच झडप हो । शव व्यवस्थापन गाउँ नजिकैको जगंलमा गर्न नदिने भन्दै मिलन चोक, नौकाटोल र पसरामपुरका बासिन्दा प्रदर्शनमा उत्रिएपछि संक्रमितको शव व्यवस्थापनका…

पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा ५३ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा ५३ जनामा कोरोना पुष्टि

  धनगढी, साउन १७ (ई-रैवार) सुदूरपश्चिममा आज थप ५३ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ८९ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका सुदूरपश्चिमका थप ५३ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको गोदावरी नगरपालिकाका २७ र भजनी नगरपालिकाका ३ गरी…

  • कांग्रेसले ९ भ्रातृ संघको म्याद छ महिना थप्यो

    कांग्रेसले ९ भ्रातृ संघको म्याद छ महिना थप्यो

      काठमाडौं, साउन १७ (ई-रैवार) नेपाली कांग्रेसले पदावधि समाप्त भएका पार्टीका नौ भ्रातृ संघको म्याद छ महिनाका लागि थप गरेको छ । कांग्रेसले पार्टीको आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन हुने गरी म्याद समाप्त भएका मितिबाट छ महिनाका लागि भ्रातृ संघहरुको...

  • उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

    उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

      दाङ, साउन १७ (ई-रैवार) दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उपाध्यायलाई १ लाख २४ हजार ७५० रुपैयाँ नगद र फिक्स डिपोजिट तथा बैंक डिपोजिट सहित १३...

  • दार्चुलामा बेवारिसे यार्सागुम्बा बरामद

    दार्चुलामा बेवारिसे यार्सागुम्बा बरामद

      दार्चुला, साउन १७ (ई-रैवार) दार्चुलामा बेवारिसे अवस्थामा रहेको यार्सागुम्बा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयले सदरमुकाम खलङ्गाबाट बेवारिसे अवस्थामा यार्सागुम्बा बरामद गरेको हो । बरामद गरेको यार्सागुम्बालाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयलाई बुझाइएको प्रहरी नायब उपरीक्षक पदमबहादुर...

  • आजदेखि विराटनगरमा दुई साता लकडाउन

    आजदेखि विराटनगरमा दुई साता लकडाउन

      विराटनगर, साउन १७ (ई-रैवार) विराटनगर महानगरपालिकामा आज शनिबारदेखि दुई साताका लागि लकडाउन सुरु भएको छ । समुदायमा कोरोना फैलिएको निष्कर्ष निकाल्दै महानगरपालिकाले शनिबारदेखि दुई सातासम्म लकडाउन गर्ने निर्णय गरेको हो । विराटनगर महानगरपालिका स्तरीय कोरोना संकट व्यवस्थापन समितिको शुक्रबारको...

  • सातै प्रदेशमा सूचना आयोग विस्तार आवश्यक : सूचना आयोग

    सातै प्रदेशमा सूचना आयोग विस्तार आवश्यक : सूचना आयोग

    काठमाण्डौ, साउन १७ (ई-रैवार) राष्ट्रिय सूचना आयोग सातवटै प्रदेशमा विस्तार गर्नु आवश्यक रहेको आयोगका पदाधिकारीले बताएका छन् । आयोगद्वारा शुक्रबार केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा आयोगका पदाधिकारीले प्रदेशमा आयोग विस्तारका लागि यसको विद्यमान ऐनमा संशोधनको आवश्यकता रहेको औल्याए  । आयोगका प्रमुख...

  • कञ्चनपुरमा ५५ वर्षीया महिलाको हत्या, छोरासहित दुई जना पक्राउ

    कञ्चनपुरमा ५५ वर्षीया महिलाको हत्या, छोरासहित दुई जना पक्राउ

      कञ्चनपुर, साउन १७ (ई-रैवार) कञ्चनपुरको बेलौरीमा गएराति एक ५५ वर्षीया महिलाको हत्या भएको छ । भने उनका श्रीमान् गम्भीर घाईते अबस्थामा फेला परेका छन  । कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा गएराति ५५ वर्षीया बेलु खातीको हत्या गरेको आशंकामा उनका छोरासहित...

  • बाढीमा बगेर बेपत्ता भएका तेस्रो व्यक्तिको शव भेटियो

    बाढीमा बगेर बेपत्ता भएका तेस्रो व्यक्तिको शव भेटियो

      टीकापुर, साउन १६ (ई-रैवार)  बाढीमा बगेर बेपत्ता भएका तेस्रो व्यक्तिको शव भेटिएको छ । भजनी नगरपालिका–८ सुनाहाफाँटादेखी करिव एक किलोमिटर दक्षिणतर्फ चक्र विकको शव अपरान्ह तिर भेटिएको हो । इलाका प्रहरी कार्यालय भजनीका इञ्चार्ज प्रहरी निरिक्षक जनक धामीका अनुसार ...