April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्यायको माग गर्दै प्रधानमन्त्रीको फेसबुकमा २ लाख बढी कमेन्ट

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्यायको माग गर्दै प्रधानमन्त्रीको फेसबुकमा २ लाख बढी कमेन्ट

   काठमाडौं, साउन ३२ (ई-रैवार) बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्यायको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिरमा कमेन्ट गरिएको छ । प्रधानमन्त्री ओलीको फेसबुक पेजमा रहेको प्रोफाइल पिक्चरमा कमेन्टको ओइरो लागेको हो । पछिल्लो २४ घण्टामा निर्मलाको न्यायको माग गर्दै तस्बिरसहितका कमेन्ट बढी देखिएका छन् । प्रधानमन्त्री ओलीले सन् २०१६ मा राखेको फेसबुक पेजको…

कार्यदल गठनसँगै मन्त्री हेरफेरको चर्चा चलेपछि नेकपाले बोलायो सचिवालय बैठक

कार्यदल गठनसँगै मन्त्री हेरफेरको चर्चा चलेपछि नेकपाले बोलायो सचिवालय बैठक

  काठमाडौं, साउन  ३२ (ई-रैवार) कार्यदल गठनसँगै मन्त्री हेरफेरको चर्चा चलेपछि नेकपाले सचिवालय बैठक बोलाएको छ। सोमबार बिहान साढे ९ बजे नेकपा सचिवालयको बैठक बस्ने नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन । आन्तरिक विवाद मिलाउन अध्यक्ष ओली–दाहालले कार्यदल बनाएपछि कार्यदलमार्फत मन्त्री हेरफेर गर्ने तयारी गरिएको बताइएको छ। कार्यदल गठनमा ओली–दाहालले एकलौटी गरेको…

  • प्रदेश तेक्वोन्दो संघ सुदुरपश्चिमको पदस्थापना

    प्रदेश तेक्वोन्दो संघ सुदुरपश्चिमको पदस्थापना

    धनगढी, साउन ३२ (ई-रैवार) सुदुरपश्चिम प्रदेश तेक्वोन्दो संघको पुनर्गठित तदर्थ समितिको  पदस्थापना गरिएको छ । सुवाश शाहीको अध्यक्षतामा धनगढीमा सपथ ग्रहण तथा पदस्थापन कार्यक्रम गरिएको हो । कार्यक्रममा सुदुरपश्चिम प्रदेश तेक्वोन्दो संघ तदर्थ समितिका अध्यक्ष प्रदीप थापाको अध्यक्षतामा भएको कार्यक्रममा...

  • बैतडीमा गौरा पर्व र तीज मनाउन रोक

    बैतडीमा गौरा पर्व र तीज मनाउन रोक

      बैतडी, साउन  ३२ (ई-रैवार)  सुदूरपश्चिमेलीहरुको मुख्य पर्वका रूपमा रहेको गौरा तथा हिन्दू महिलाको महान पर्व हरितालिका तीज मनाउन बैतडीमा रोक लगाइएको छ। कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि जिल्लामा चाडपर्व मनाउँदा भीडभाड नहुने किसिमले मनाउन जिल्लास्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्रले...

  • विप्लव समूहका जिल्ला कमिटी सदस्य बोहरा पक्राउ

    विप्लव समूहका जिल्ला कमिटी सदस्य बोहरा पक्राउ

      डोटी, साउन  ३२ (ई-रैवार) नेकपा विप्लव समूहका एक जना जिल्ला कमिटी सदस्य पक्राउ परेका छन । नेत्रविक्रम चन्द समूहका डोटी जिल्ला कमिटी सदस्य कृष्णबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको हो । जिल्लामा रहेका विभिन्न ठाउँका रहेका एनसेलको टावरमा आगजनी तथा...

  • मन्त्रिमण्डल पुनर्गठनको भित्री तयारीमा प्रधानमन्त्री ओली

    मन्त्रिमण्डल पुनर्गठनको भित्री तयारीमा प्रधानमन्त्री ओली

      काठमाडौं, साउन  ३२ (ई-रैवार) नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद सुल्झ्याउन मन्त्रिमण्डल पुनर्गठनको भित्री तयारी हुन थालेको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी भित्रको विवाद सुल्झ्याउन ६ नेता सम्मिलित कार्यदल गठन भएलगत्तै मन्त्रिमण्डल पुनर्गठनको भित्री तयारी भएको हो...

  • डीआईजी सहित नेपाल प्रहरी र सशस्‍त्रका ८ सय ४७ जनामा कोरोना संक्रमण

    डीआईजी सहित नेपाल प्रहरी र सशस्‍त्रका ८ सय ४७ जनामा कोरोना संक्रमण

      काठमाडौं, साउन  ३२ (ई-रैवार) नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षकलाई कोरोना भाइरसको संक्रमण भएको छ । महाराजगञ्जस्थित प्रहरी अस्पतालमा कार्यरत एक प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई कोरोना संक्रमण भएको हो । स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएकोमा शनिबार बिहान आएको...

  • सुनको भाउ तोलामा दुई सय घट्यो

    सुनको भाउ तोलामा दुई सय घट्यो

      काठमाडौं, साउन ३२ (ई-रैवार) सुनको भाउ साताको तोलामा दुई सय रुपैयाँले घटेको छ । नेपाली बजारमा सुनको भाउ साताको पहिलो दिन आज तोलामा दुई सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको...