सेती प्रादेशिक अस्पतालबाट १ हजार ८ सय स्वाव परीक्षणका लागि डडेल्धुरा पठाइयो
धनगढी, भदौ ६ (ई-रैवार) सेती प्रादेशिक अस्पताल धनगढीमा क्षमता भन्दा बढि संकलन भएका स्वाव परीक्षणका लागि डडेल्धुरा अस्पतालको प्रयोगशालामा पठाइएका छन् । सेती प्रादेशिक अस्पतालका प्रयोगशाला प्रमुख रमेश शाहीका अनुसार १ हजार ८ सय स्वाव परीक्षणका लागि डडेल्धुरा अस्पतालको...






