April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

कैलाली र कञ्चनपुरका थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

कैलाली र कञ्चनपुरका थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

  धनगढी, ७ भदौ (ई-रैवार) कैलाली र कञ्चनपुरका थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय जनाको नमूना परीक्षण गर्दा कैलालीका ३२ र कञ्चनपुरका १० जनामा कोरोना पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको गोदावरी नगरपालिकाका पाँच महिला र १० पुरुष गरी १५…

चट्याङ लागेर चार जना घाइते

चट्याङ लागेर चार जना घाइते

  अछाम, ७ भदौ (ई-रैवार) अछाममा चट्याङ लागेर चार जना घाइते भएका छन् । कमलबजार नगरपालिका १ को मुलिमा चट्याङ लागेर चार जना घाइते भएका हुन् । घाइते हुनेमा ३५ वर्षीय पूर्णबहादुर भण्डारी, उहाँकी श्रीमती ३३ वर्षीया मोतीकला भण्डारी, त्यही ठाउँकी १८ वर्षीया तुल्क्षा बजगाईं र १५ वर्षीया डिग्रा बजगाईं रहेका छन् । घाइतेहरुको कमलबजार…

  • कैलाश खोला बाढीमा हराएका थप एकको शव फेला, १० जना अझै बेपत्ता

    कैलाश खोला बाढीमा हराएका थप एकको शव फेला, १० जना अझै बेपत्ता

      अछाम, ७ भदौ (ई-रैवार) कैलाश खोला बाढीमा बगेर बेपत्ता भएका ११ जना मध्ये एक जनाको शव आइतबार बिहान फेला परेको छ । अछामको रामारोशन गाँउपालिका–५ र ६ जोड्ने झोलुंगे पुलमा शव भेटिएको प्रहरीले जनाएको छ । भेटिएको शव रामारोशन...

  • जनशक्ति अभावमा सुदूरपश्चिम प्रदेशको पहिलो पिसिआर मेसिन बन्द

    जनशक्ति अभावमा सुदूरपश्चिम प्रदेशको पहिलो पिसिआर मेसिन बन्द

      धनगढी, ७ भदौ (ई-रैवार) कोरोना परीक्षणका लागी सञ्चालनमा रहेको सुदूरपश्चिम प्रदेशको पहिलो पिसीआर मेसिन जनशक्ति अभावमा थन्किएको छ। सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा कोरोना परीक्षणका लागी सञ्चालनमा रहेको सबैभन्दा पहिला संभालनमा आएको पिसीआर मेसिन जनशक्ति अभावमा थन्किएको हो । कोरोना...

  • मुख्यमन्त्री भट्टद्वारा अट्वारी पर्वको शुभकामना

    मुख्यमन्त्री भट्टद्वारा अट्वारी पर्वको शुभकामना

      धनगढी, ७ भदौ (ई-रैवार) सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अट्वारी पर्वको शुभकामना दिएका छन । मुख्यमन्त्री भट्टले थारू समुदायले मनाउने अट्वारी पर्वका अवसरमा आज शुभकामना दिएका हुन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री भट्टले यस...

  • क्षतिपूर्तिको माग गर्दै स्थानियले गरे प्रहरी कार्यालय घेराउ

    क्षतिपूर्तिको माग गर्दै स्थानियले गरे प्रहरी कार्यालय घेराउ

      कञ्चनपुर, भदौ ७ (ई-रैवार) दुर्घटनामा मृत्यु भएका युवकका परिवारलाई क्षतिपूर्ति माग्दै स्थानियले प्रहरी कार्यालय घेराउ गरेका छन् । महाकाली नगरपालिका–६ मा मोटरसाइकल सवारी दुर्घटनामा परी मृत्यु भएका सागर बमको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै स्थानीयवासी आन्दोलित भएका हुन...

  • कर्मचारीमा कोरोना पुष्टि भएपछि दिपायलका सबै बैंक बन्द

    कर्मचारीमा कोरोना पुष्टि भएपछि दिपायलका सबै बैंक बन्द

      डोटी, भदौ ६ (ई-रैवार) कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि दिपायलका निजी तथा सरकारी बैंक पाँच दिनका लागि बन्द गरिएका छन् । राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत २३ वर्षीया एक महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि दिपायलका निजी तथा सरकारी बैंक...